गठबन्धनले लग्यो रुपन्देही जिसस, कांग्रेसका चपाई प्रमुख

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् । भैरहवामा शनिबार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट नेपाली कांग्रेसका चपाई उम्मेदवार बनेका थिए ।

सम्बन्धित सामग्री

जनसङ्ख्या वृद्धिदरमा रुपन्देही नेपालकै दोस्रो ठूलो जिल्ला

जनसङ्ख्या वृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोस्रो ठूलो जिल्लामा रहेको छ। सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसङ्ख्या वृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन् । तथ्यांक कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजानिक गर्दै रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको जानकारी दिएको छ। तथ्याङ्क कार्यालयका प्रमुख नन्दलाल कुर्मीका […]

रुपन्देही –४ को मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य […]

रुपन्देही –४ को मतगणना सुरु

काठमाडौँ,५ मँसिर । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच […]

रुपन्देही– ५ को मतगणना सुरु

काठमाडौँ,५ मँसिर । रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको हो । कार्यालयमा तीन ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका भरतकुमार शाह र एमालेका […]

रुपन्देही-३ मा ८ बजेपछि मतगणना हुने

प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचन रुपन्देहीका क्षेत्र  नम्बर ३ मा अहिले ८ बजेबाट  मतगणना हुने भएको छ। रुपन्देही क्षेत्र नम्बर ३  को सर्वदलीय बैठकले  ८ बजेबाट  मतगणना गर्ने निर्णय गरेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।उनले बिहान ८ बजेपछि मतगणना हुने सहमति भएको बताए । यहाँ गृहमन्त्री बालकृष्ण खाण र राप्रपा नेता दीपक बोहोराबीच मुख्य प्रतिस्पर्धा रहेको छ।

रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरुका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताउनुभएको छ । मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत पूर्वाधारले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बतउनुभएको हो । रुपन्देहीको सेमलारमा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र […]

रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र : गृहमन्त्री खाँण

६ कत्तिक,बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरुका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताएका छन् । मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत पूर्वाधारले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताएका हुन् । ‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी बृद्धि […]

वन्यजन्तु तस्कर रुपन्देही केन्द्रित

दुर्लभ वन्यजन्तुका अंग, मासु र जीवित जन्तु ओसारपसार गर्ने र बिक्रीका लागि रुपन्देहीलाई वन्यजन्तु तस्करहरूको रोजाइमा पर्ने गरेको पाइएको छरुपन्देहीमा पनि बुटवल अहिले दुर्लभ वन्यजन्तु बेचबिखन, ओसारपसारका लागि सुरक्षित बन्दै जान थालेको छ । वन्यजन्तु र तिनीहरूका अंगहरूको कारोबारका लागि रुपन्देहीभन्दा पनि बाहिरी जिल्लाबाट आएर यहाँ कारोबार गर्ने गरेको पाइएको रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा […]