काठमाडौं : राप्रपाको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयलाई दिएको समय सीमाभित्र खाली नगरेको भन्दै महानगरले कार्यालयमा डोजर लगाएर हटाउने तयारी गरेको छ।महानगरको यो तयारीसँगै राप्रपाका कार्यकर्ता पार्टी कार्यालय आसपमास ठूलो संख्यामा जम्मा भएर बसेका छन्। उनीहरूले महानगर र प्रमुख बालेन साहविरुद्ध नाराबाजी गर्दै डोजर जान अवरोध गर्दै गाडीहरूसमेत तेर्स्याएर राखेका छन्।हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले कार्यालय हटाउन लागेको हो। महानगरपालिका प्रमुख मेयर बालेन साहको निर्देशनमा