रहस्यमय दरबार हत्याकाण्डको २० वर्ष पूरा

काठमाडौं।तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको नारायणहिटी राजदरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको सो घटनाबारे अझै सत्यतथ्य बाहिर आएको छैन। हत्याकाण्डपछि बनेको उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूको हत्यापछि आफूलाई समेत गोली हानेको प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली जनताले त्यसलाई विश्वास गर्न सकेका छैनन्।

सम्बन्धित सामग्री

न्याय खोज्दाखोल्दै बित्यो २० वर्ष

बेनी नगरपालिका– ५ का हुन् खड्के दमाई। उनले उचित राहतसहित न्यायको खोजीमा भौंतारिएको २० वर्ष पूरा भएको छ।...

जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डियाको शक्तिशाली ट्रयाक्टर जोन डीयर नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।कम्पनीले सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एमभि दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्सका १५० जना भन्दा बढी कर्मचारी तथा जोन डीयर इण्डियाका […]

एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्रयाएको २० वर्ष पूरा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्तिशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । सो अवसरमा ग्रुपले चन्द्रागिरी हिल्स काठमाण्डौमा एक कार्यक्रमकाबीच सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एमभि दुगड् ग्रुपको भगिनी […]

नेपालमा जोन डियर ट्र्याक्टरको २० वर्ष पूरा

काठमाडौं (अस) । एमभी दुगड ग्रूपले अमेरिकी जोन डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डिया प्रालिको ट्र्याक्टर जोन डियर नेपाल भिœयाएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाडांैमा आयोजित एक कार्यक्रमबीच सहकार्यको २०औं वर्ष मनाएको प्रालिले जानकारी दिएको छ । कार्यक्रममा एमभी दुगड ग्रूपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका १५० जनाभन्दा बढी कर्मचारी तथा जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाह लगायतको उपस्थिति थियो । जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कम्पनीले बताएको छ । एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले जोन डियरसँगको २० वर्ष लामो सहकार्य ऐतिहासिक रहेको बताए । उनले जोन डियरलाई शुरूदेखि नै नेपालमा सर्वाधिक रुचाइएको ट्र्याक्टर ब्रान्ड बनाउन सफल भएको बताए । उपाध्यक्ष विवेक दुगडले सो ट्र्याक्टर देशैभर पैmलिएको विक्री तथा सेवा केन्द्रका कारण अधिकांशको रोजाइमा परेको बताए । जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाहले अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभी दुगड ग्रूपसँगको २० वर्षको सहकार्य  प्रभावकारी र रोमाञ्चक भएको बताए । कार्यक्रममा एमभी दुगड ग्रूपमा लामो समयदेखि सेवारत कर्मचारीलाई सम्मान गरिएको थियो ।

एम.भि.दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपाल भित्र्याएको २० वर्ष पूरा

नेपालको प्रतिष्ठित व्यापारिक घराना एम.भि.दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को ट्रयाक्टर जोन डीयर सफलता पूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।  चन्द्रागिरि हिल्स काठमाण्डौंमा भव्य कार्यक्रमका बीच सहयात्राको २० औं वर्ष मनाएको छ ।उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जनाभन्दा बढी कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर

मेटलाइफ नेपालमा स्थापना भएको २० वर्ष पूरा

बिमा कम्पनी मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । मेटलाइफले २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको थियो ।त्यसयता मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबिमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बिमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण […]

सेप्टेम्बर ११ को घटना : अमेरिकामा भएको आतङ्ककारी हमलाको २० वर्ष पूरा

काठमाण्डाै - अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २० वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २० औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । अपहरणमा परेका विमान न्युयोर्क र वास...

ट्वीन टावरमा आतंकवादी हमलाको २० वर्ष पूरा, अमेरिकालाई कति क्षति

काठमाडौं, २६ भाद्र । आज ११ सेप्टेम्बर । आजभन्दा २० वर्ष अघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको विश्व व्यापार संगठनको भवनमा आतंकवादी हमला भएको थियो । हमलाकारीहरुले विमानहरु अपहरण गरी ट्वीन टावरमा ठोक्काइदिएका थिए । जसका कारण टावर ध्वस्त भई तीन हजार मानिसको मृत्यु भएको थियो । आतंकवादी हमलामा कुल चार विमान अपहरण गरिएका थिए […]

राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । भ...