सत्ता गठबन्धनमा २०७४ र २०७९ को परिणामका आधारमा सिट बाँडफाँट गर्नेबारे छलफल

सत्तारुढ गठबन्धनभित्र २०७४ र २०७९ को स्थानीय चुनावको परिणामलाई आधार बनाएर आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको सीट बाँडफाँट गर्ने विषयमा छलफल सुरु भएको छ ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन सिट सहमतिनजिक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ मध्ये प्रमुख सत्तारूढ नेपाली कांग्रेसको भागमा ८५ र अन्य चार दललाई ८० सिट पर्नेगरी सहमतिको खाका तयार भएको छ । बिहीबार तयार खाकाअनुसार नेकपा माओवादी केन्द्रको भागमा ४४ सिट परेको छ […] The post सत्ता गठबन्धन सिट सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

काठमाडौँ,२१ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले […]

२ दिनभित्र सिट बाँडफाँट टुङ्ग्याउने सत्ता गठबन्धनको तयारी

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दै छ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन। कार्कीका अनुसार अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको छ। प्रतिनिधि सभा र प्रदेश […]

गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्दछ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्ने बताउनुभएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिंदै बाँडफाँट सम्मानजनक हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभभयो “सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्छ । आफ्नो पार्टी …

गठबन्धनका दलहरुबीच सन्तुलन मिल्ने गरी सिट बाँडफाँट हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुमा सन्तुलन मिल्ने गरी चुनावी सिट बाँडफाँट हुने बताउनुभएको छ । माओवादी पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका प्रचण्डले प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेको भन्दै कुन–कुन प्रदेशका कुन–कुन क्षेत्र कसले पाउने भन्ने पनि टुंग्याउने दाबी गर्नुभयो । बाँडफाँटबारे शुक्रबार पनि […]

सिट बाँडफाँट गर्दा प्रभाव र पकडलाई ध्यान दिन देउवालाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको हो । बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले […]

गठबन्धनभित्र सिट बाँडफाँटमा सकस

सत्ता गठबन्धन दलभित्र संसदीय निर्वाचनमा सिट बाँडफाँट मिलाउन अल्झन देखिएको छ।

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं–  सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धन कार्यदलको बैठक सोमबार बस्ने भएको छ। अपरान्ह ४ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। कार्यदलका सदस्य सचिव केशव जोशीका अनुसार बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा गठबन्धनका पाँच दलका दुई दुई जना सदस्य छन्। मंसिर ४ गते […]

सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक चल्दै

काठमाण्डाै – सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले उज्यालोलाई जानकारी दिनुभयो । आउँदो मङ्सिरमा हुने आम चुनावकाे सिट बाँडफाँटका लागि गठबन्धनले कार्यदल बनाएको छ । कार्यदलले साउनभित्रै बाँडफाँटको काम सक्ने तयारी गरेको छ । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । त्यस्तै माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत सम...

सत्ता गठबन्धन : सिट बाँडफाँट गर्न कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौँ । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका एक जना सदस्यले […]