भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले ९२ लाख तीन हजार अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराईलाई निलम्बन गरेको छ । मन्त्रालयले सरकारी कोषमा दाखिला गर्नुपर्ने रु ९२ लाख तीन हजार दाखिला नगरी अपचलन गरेको पाइएपछि आर्थिक अनियमितता गरेको अभियोगमा आजदेखि निलम्बन गरेको हो । भट्टराईले कार्यालय प्रमुख निर्वाचनमा खटिएको मौका…