सवारी कर्जालाई सरल र सस्तो बनाउन माग गर्दै व्यवसायी आन्दोलित

२२ मंसिर, काठमाडौं । सवारीसाधन व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । बिहीबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले […]

सम्बन्धित सामग्री

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।...

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

बैंकहरूले चर्को ब्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायी आन्दोलित बनेका छन् । उनीहरूले तत्काल बैंकको ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्रसमेत बुझाएका हुन् । मकवानपुर...

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित भएका छन्। बैंकहरुले चर्को व्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायीले तत्काल बैंकको व्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंक्का...

पार्किङको माग गर्दै बागबजारका व्यवसायी आन्दोलित

आफूहरुलाई सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले आन्दोलन गरेका छन्।  विकल्प नदिई आफूहरुलाई सडकमा पार्किङ गर्नबाट रोक लगाइएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्। महानगरपालिकाले सडक छेउमा पार्किङ गरिएका सवारीलाई...

ब्याजदर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी–व्यवसायी आ–आफ्ना व्यापारिक, व्यावसायिक प्रतिष्ठान सांकेतिक रूपमा बन्द गरी सडक आन्दोलनमा उत्रिएका छन् ।  उद्योगी–व्यवसायीले आइतबार बिहान लाहानमा बैंक तथा वित्तीय...

ब्याज दर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरुको मनपरी ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। आ–आफ्ना व्यापारिक व्यवसायिक प्रतिष्ठान सांकेतिक रुपमा बन्दगरी व्यवसायी सडक आन्दोलनमा उत्रिएका हुन्। उद्योगी–व्यवसायीले आइतबार...

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, निगमले सम्झायो कानुन

काठमाडौँ । विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीहरूले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा गरेका छन् । तर नेपाल आयल निगमले यस्तो कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल […]

भाडा बढाउन माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

१५ साउन, काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई […]

दाङका यातायात व्यवसायी आन्दोलित, १७ गतेदेखि अनिश्चितकालीन बन्द गर्ने

दाङ : जिल्लाका यातायात मजदुर तर व्यवसायी आन्दोलित भएका छन्। उनीहरुले विभिन्न माग राख्दै आउँदो मंगलबार (चैत १७) गते देखि सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।यातायात मजदुरसँग सम्बन्धित तीन वटा यातायात मजदुर संगठनले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातायात मजदुर संघ इकाइ तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए।कोरोना माहामारीका कार