बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

बैंकहरूले चर्को ब्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायी आन्दोलित बनेका छन् । उनीहरूले तत्काल बैंकको ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्रसमेत बुझाएका हुन् । मकवानपुर...

सम्बन्धित सामग्री

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले कर्जा नियन्त्रण तथा ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा नेपालगन्जका व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको व्यापारीले विरोध गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित व्यवसायीले नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय अगाडि एक […]