दाङका यातायात व्यवसायी आन्दोलित, १७ गतेदेखि अनिश्चितकालीन बन्द गर्ने

दाङ : जिल्लाका यातायात मजदुर तर व्यवसायी आन्दोलित भएका छन्। उनीहरुले विभिन्न माग राख्दै आउँदो मंगलबार (चैत १७) गते देखि सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।यातायात मजदुरसँग सम्बन्धित तीन वटा यातायात मजदुर संगठनले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातायात मजदुर संघ इकाइ तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए।कोरोना माहामारीका कार

सम्बन्धित सामग्री

अनिश्चितकालीन बन्दले नागरिकलाई सास्ती

यातायात व्यवसायी आन्दोलितजुम्ला-माघ १ गतेदेखि जुम्लामा अनिश्चितकालीन रूपमा यातायात सेवा बन्द हुँदा नागरिकलाई सास्ती भएको छ । नयाँ बसपार्क सञ्चालनका विषयमा चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच विवाद हुँदा यातायात बन्द भएको हो । नगरपालिकाले चर्को कर असुलेर छायानाथ रारा यातायात प्रालिलाई नयाँ बसपार्क सञ्चालन गर्न दिने निर्णयविरुद्ध व्यवसायी आन्दोलित थिए ।पुस २९ गतेसम्म वार्ता गर्न […]

यातायात व्यवसायीको हड्तालमै ८० कम्पनीका ६ सय गाडी गुड्ने :: Pahilopost.com

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन अवज्ञा गर्दै ८० वटा कम्पनीले सार्वजनिक यातायात संचालनमा ल्याउने भएका छन्। महासंघले वैशाख २१ गते एक दिन र वैशाख २७ गतेपछि अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए। यो आन्दोलनको अवज्ञा गर्दै कम्पनीमा दर्ता भएका ८० कम्पनीका सार्वजनिक यातायात संचालन आउनेछ। यो सवारी

देशभर यातायात ठप्प गर्ने यातायात व्यवसायीको निर्णय

३ वैशाख, काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन …