ब्याज दर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरुको मनपरी ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। आ–आफ्ना व्यापारिक व्यवसायिक प्रतिष्ठान सांकेतिक रुपमा बन्दगरी व्यवसायी सडक आन्दोलनमा उत्रिएका हुन्। उद्योगी–व्यवसायीले आइतबार...

सम्बन्धित सामग्री

चर्को व्याजदरविरुद्ध धनगढीका व्यवसायी पनि आन्दोलित

कैलाली । बैंक तथा वित्तीय संस्थाले चर्को व्याजदर लिएको भन्दै धनगढीका व्यवसायी आन्दोलित भएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरूले चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका हुन् । आन्दोलनको क्रममा तत्काल व्याजदर घटाउन माग गरिएको छ । धनगढी चौराहादेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए । एक […]

ब्याजदर घटाउन माग गर्दै उद्योगी-व्यवसायी आन्दोलित

वित्तीय संस्थाहरूको ब्याज धेरै भएको भन्दै काठमाडौं उपत्यकाका उद्योगी–व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।

ब्याजदर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी–व्यवसायी आ–आफ्ना व्यापारिक, व्यावसायिक प्रतिष्ठान सांकेतिक रूपमा बन्द गरी सडक आन्दोलनमा उत्रिएका छन् ।  उद्योगी–व्यवसायीले आइतबार बिहान लाहानमा बैंक तथा वित्तीय...

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलित

काठमाडौँ – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र […]

पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब

काठमाडौँ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।