सरकार मल देऊ, मल बनाऊ

अब रासायनिक मल घटाएर जतिसक्यो बढी प्राङ्गारिक मल बढाउन र कम्पोष्ट मल बनाउनतर्फ सरकारले लगानी गर्नुको विकल्प छैन । तत्कालको संकट टार्नका लागि सरकारले रासायनिक मल ल्याएर कृषकको समस्या टारोस् । तर आगामी दिनमा यसको प्रयोग कम गर्दै प्राङ्गारिक र कम्पोष्ट मल बनाउन लगानी बढाउन सरकार अगाडि बढोस् ।

सम्बन्धित सामग्री

सत्यनारायण पूजाको प्रसादीजस्तो गरेर मल बाँडेर सरकार नहिँडोस् : बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानलाई समयमै मल उपलब्ध गराउन माग गरेका छन्। मंगलवार सांसदमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद बाँस्कोटाले यसपटक पनि मलमा लाइन लाग्नु पर्ने अवस्था आउनसक्ने तर्फ सचेत गराएका हुन्। 'सत्यनारायण पूजाको प्रसादीजस्तो गरेर १५ केजी ५ केजी मल बाँडेर सरकार नहिँडोस्। यही देख्न…

मल खोसाखोसमा सरकार रमिते

कृषि सामग्री संस्थानले वितरण गरेको मल आइतबार वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लियो । किसानले धान गोड्ने बेलामा आवश्यक मल नपाएको गुनासो वीरगन्जका नगर प्रमुख राजेशमान सिंहलाई गरेपछि उनकै नेतृत्वमा ६ ट्रक मल नियन्त्रणमा लिइएको हो । महानगरपालिकाबाट वीरगन्ज इनर्वास्थित कृषि सामग्री संस्थानको गोदाममा पुगेका नगर प्रमुख सिंहसहितको टोलीले पहिला वीरगन्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट […]

सरकार कमिसनकाे चक्करमा लागेका कारण मल आउन सकेन : राष्ट्रिय सभा सदस्य श्रेष्ठ

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल आउन नसकेको बताउनुभएको छ ।  आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताउनुभएको हो । मल र बिउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उहाँले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताउनुभयो ।  मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ...

‘सरकार कमिसनको चक्करमा फँसेर मल ल्याउन सकेन’

काठमाडौँ – नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन्। मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख […]

सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । उनले भने – ‘कमिसनको चक्करमा यो सरकार फ

सरकार मल होइन, ‘माल’ खोज्दै छ : भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा पनि मलको हाहाकार भइरहेको सरकारलाई सम्झाए ।‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई प्रश्न गरे, ‘मल नपाएपछि थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ ।’‘यो सरकारले मल ल्याउन सके

बंगलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बंगलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज,...

बङ्गलादेशबाट आइपुग्यो सबै मल

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ । कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश सरकारसँग जीटुजी सम्झौता गरेको थियो । सोही सम्झौताबमोजिम तीन लटमा सबै मल नेपाल ल्याइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । उनले भने, “अरू ठाउँभन्दा त्यहाँ सस्तोमा मल पाएका कारण थप दुई हजार मेट्रिक टन युरिया मलसमेत गरी ५२ हजार मेट्रिक टन मल नेपाल आइसकेको र बिक्री वितरणसमेत सुरु भइ...