काठमाडौँ - पश्चिमी इन्डोनेसियामा तीव्र वर्षाका कारण भएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको उद्धार अधिकारीले बिहीबार बताएका छन् ।
राष्ट्रिय विपद् एजेन्सीको तथ्याङ्कअनुसार सप्ताहन्तमा उत्तरी सुमात्रा प्रान्तका चार जिल्लामा बाढी र भूस्खलनले कम्तीमा २० जनाको ज्यान गएको छ ।
भारी वर्षापछि मङ्गलबार उत्तरी सुमात्रा प्रान्तको डेली ...