विराटनगर - बुधबार बिहान करिब ४ बजे पश्चिमतर्फको नदी उकास डिलमा लगाइएको तटबन्ध भत्काउँदै सप्तकोसी नदी बेलका नगरपालिका-८ हुँदै प्रवेश गरेपछि स्थानीयले गाउँ छाडेका छन् । डुबान र कटानको जोखिम बढेपछि उनीहरू बोक्न मिल्ने अन्नपात, लत्ता कपडा र पशु चौपाया लिएर सुरक्षित स्थानको खोजीमा हिँडेका हुन् ।
प्रभावित क्षेत्रका बासिन्दालाई ...