भन्सार नीति परिमार्जन गर्न अर्थमन्त्री पौडेलसँग बुटवलका स्टिल उद्योगीको माग

काठमाडौं । शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको नीतिले समस्या ल्याएको भन्दै बुटवलका स्टिल उद्योगीहरुले नीति परिवर्तनको माग गरेका छन् । स्टिल उद्योगीहरुले उक्त नीति परिवर्तन गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष ५ बुँदे माग राखेका छन् । विभेदकारी र पक्षपातपूर्ण भन्सार नीतिका कारण उद्योगहरु बन्द भएको र सरकारलाई राजस्वमा समेत ठूलो नोक्सानी पुगेको उद्योगीहरुको […]