उपत्यकामा अक्सिजनको हाहाकार

काठमाडौं। काठमाडौं उपत्यकामा अक्सिजनको हाहाकार भएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा अक्सिजन ठूलो समस्या बनेको हो। नेपाल अक्सिजन उत्पादक उद्योग संघले माग अनियन्त्रित बनेको बताएको छ। दैनिक ८ हजार सिलिन्डरसम्मको माग आउने अनुमान गरिएपनि त्योभन्दा माथि पुगेको संघले बताएको छ। यतिबेला नेपलामा अक्सिजनभन्दा पनि सिलिन्डरको अभाव भइरहेको छ।

सम्बन्धित सामग्री

कर्णालीमा अक्सिजनको चरम संकट

सुर्खेत । कर्णाली प्रदेशमा यतिबेला बिरामीका लागि आवश्यक अक्सिजनको चरम संकट देखिएको छ । अक्सिजनकै अभावमा अस्पतालहरुले कोरोना संक्रमण भएका नयाँ बिरामी भर्ना लिन नसकिने बताउँदै आएका छन् । प्रदेशमा अक्सिजन उत्पादन गर्ने प्लान्ट दुईवटा मात्र रहनु र १० जिल्लामा आपूर्ति गर्नुपर्ने स्थिति रहेका कारण अक्सिजनको संकट निम्तिएको हो ।प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेल भन्छन्, ‘अहिलेको कोरोनाको भेरियन्ट अलि जटिलखालको छ । त्यसैले अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्छ । तर, पर्याप्त अक्स

अक्सिजनको माग उत्पादनभन्दा दोब्बर

काठमाडौँ / नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ ।  कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक

घरमा बस्दाबस्दै अक्सिजनको मात्र घट्न थाले के गर्ने?

काठमाडौं। अहिले अस्पतालहरमा कोरोना संक्रमित बिरामीको लागि बेड र अक्सिजनको अभाव छ। यस्तो बेला घरमै रहेका संक्रमितमा अक्सिजनको मात्र घट्न थाले के गर्ने त ? डा अनुप सुवेदीका अनुसार संक्रमितमा अक्सिजनको लेवल ९२ वा कम देखिए अक्सिजन कम भएको मानिन्छ। यस्तो बेला स्टेराइड औषधि खान सुरु गरिहाल्नु पर्छ र बेड तथा अक्सिजनको खोजी जारी राख्नुपर्छ।

घरमा बस्दाबस्दै अक्सिजनको मात्र घट्न थाले के गर्ने?

काठमाडौं। अहिले अस्पतालहरमा कोरोना संक्रमित बिरामीको लागि बेड र अक्सिजनको अभाव छ। यस्तो बेला घरमै रहेका संक्रमितमा अक्सिजनको मात्र घट्न थाले के गर्ने त ? डा अनुप सुवेदीका अनुसार संक्रमितमा अक्सिजनको लेवल ९२ वा कम देखिए अक्सिजन कम भएको मानिन्छ। यस्तो बेला स्टेराइड औषधि खान सुरु गरिहाल्नु पर्छ र बेड तथा अक्सिजनको खोजी जारी राख्नुपर्छ।

चितवनका अस्पतालहरूमा आजसम्म छैन अक्सिजनको समस्या

२६ वैशाख, चितवन । कोरोना संक्रमित भएर गम्भिर अवस्थामा पुगेका बिरामीका लागि अक्सिजनको सप्लाई अनिवार्य छ । त्यस्ता बिरामीलाई अक्सिजनविना एकछिन पनि जोगाउन मुस्किल हुँदै गएको देखिएको छ। अक्सिजनको अभावमा कतिपय जिल्लामा संक्रमित भएका बिरामीहरूको ज्यान गएको समाचार बाहिरिन थालेका छन् । मेडिकल सिटीको उपमा पाएको चितवनका अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भने देखिएको छैन । […]

राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव

काठमाडौं, बैशाख २६। कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो । हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ । सरकारले अबको दिनमा अक्सिजन उपलब्ध नगराए स्थिति भयावह हुने खतरा रहेको निजी अस्पतालहरूको संस्था […]

चितवनमा अक्सिजनको अभाव नहुने

ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो।

अक्सिजनको आपूर्ति सहज बनाउन के गर्नुपर्छ ?

काठमाडौं। नेपालमा अक्सिजनको आपूर्ति सहज बनाउन सरकारले उद्योगहरुसँग समन्वय गर्नुपर्ने देखिएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले सिलिन्डरको आयातमा भन्सार छुट दिएमा अक्सिजनको आपूर्ति सहज हुने बताए। अक्सिजनको उत्पादन गर्दै आएका उद्योगसँगको सहकार्यमा सिलिन्डर आयातमा सहजीकरण गरेमा धेरै हदसम्म अभाव टर्ने उनको भनाई छ।

अक्सिजनको हाहाकार हुने चिकित्सकको चेतावनी

अस्पतालहरुमा गम्भीर खालका कोरोना भाइरस (कोभिड—१९) का बिरामी बढ्न थालेपछि भयावह अवस्था उत्पन्न हुन सक्ने संकेतहरु देखिन थालेका छन् । नेपालमा कोरोना संक्रमणको दर तीव्रगतिमा बढिरहँदा काठमाडौं उपत्यकामा अक्सिजनको अभाव हुने चिकित्सकहरुले चेतावनी दिएका छन् । यही गतिमा कोरोना संक्रमण दर बढ्दै गए छिट्टै अक्सिजनको हाहाकार उनीहरुको भनाइ छ ।कोभिड—१९ संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । उपत्यकाका अस्पतालमा कोभिडका बिरामीलाई छुट्याइएका जनरल बेड,

दिल्लीमा पनि अक्सिजनको अभाव

एजेन्सी। भारतको संघीय राजधानी दिल्लीमा पनि अक्सिजनको अभाव भएको छ। दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको अभाव हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। योसहित अन्य अस्पतालमा पनि अक्सिजन अभाव भइरहेको छ। दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिइरहँदा भारतमा मागअनुसारको अक्सिजन आपूर्ति भने हुन सकेको छैन।