धनगढीमा निषेधाज्ञाकाे उल्लंघन गर्दै विद्यार्थीकाे प्रदर्शन

धनगढी- जिल्ला प्रशासन कार्यालय, कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेकाे छ। बिहीबार साँझ ७ बजेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। तर विद्यार्थीहरूले निषेधाज्ञाकाे उल्लंघन गर्दै अहिले धनगढी बजारमा प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय, कैलालीले एक सूचना प्रकाशित गरी धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएकाे छ। धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौँ– नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ । गठबन्धन आवद्ध पार्टीका विद्यार्थी सङ्गठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन

५ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । तर एमाले निकट अनेरास्ववियुले […]

इरानमा हिजाब जलाएर महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा बढ्दो विरोध प्रदर्शनमा महिला प्रदर्शनकारीहरू अग्रपंक्तिमा छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच विभन्न स्थानमा झडप भएको छ । लगातार पाँच रातसम्म देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । तीन दिन कोमामा रहेकी महसा

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।  इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन । सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दश

दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् ।  गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचारसंहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।जिल्लाको गोलबजार, मिर्चैया, धनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहान, सिरहा लगायतका स्थानमा आचारसंहिता उल्लंघ

रुस–युक्रेन युद्ध : महिला र बालबालिकाको मानव अधिकार उल्लंघन विरुद्ध प्रदर्शन

काठमाडौं–रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ। अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]

सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, दुई दर्जन प्रदर्शनकारी पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका […]

युवा संघद्वारा रचनात्मक विरोध प्रदर्शन, सडकमै संसद बैठक (फोटोफिचर)

काठमाडौं, ३ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लगाइएको महाअभियोगको विरूद्ध रचनात्मक विरोध प्रदर्शन गरेको छ । युवा संघले आज (मंगलबार) नयाँ बानेश्वर क्षेत्रमा सडकमै प्रतिनिधिसभा चलाएर रचनात्मक प्रदर्शन गरेको हो । प्रदर्शनमा युवा संघका कार्यकर्ताहरुले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुखले राजीनामा दिनुपर्ने भन्दै नाराबाजि […]

सरकारको विरोधमा प्रदर्शन गर्नेलाई देशद्रोहको मुद्दा लगाइँदै

वैंकक – थाइल्यान्डमा सरकारको विरोधमा उत्रिएका व्यक्तिविरुद्ध देशद्रोहको मुद्दा लाग्ने भएको छ । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई लक्षित गर्दै संवैधानिक अदालतले सो फैसला गरेको हो । नयाँ संविधान र शाही सुधारको माग गर्दै विपक्षीले १८ महिनादेखि सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । अदालतको फैसलासँगै सरकारलाई प्रदर्शनकारी नेतालाई शाही कानुन उल्लंघन गरेको अभियोगमा देशद्रोहको मुद्दा चलाउने ढोका […]