युवा संघद्वारा रचनात्मक विरोध प्रदर्शन, सडकमै संसद बैठक (फोटोफिचर)

काठमाडौं, ३ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लगाइएको महाअभियोगको विरूद्ध रचनात्मक विरोध प्रदर्शन गरेको छ । युवा संघले आज (मंगलबार) नयाँ बानेश्वर क्षेत्रमा सडकमै प्रतिनिधिसभा चलाएर रचनात्मक प्रदर्शन गरेको हो । प्रदर्शनमा युवा संघका कार्यकर्ताहरुले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुखले राजीनामा दिनुपर्ने भन्दै नाराबाजि […]

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध आइतबार २२ दलले विरोध प्रदर्शन गर्ने

नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् ।  २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए । उनले आइतबार दिउँसो १२ बजे माइतीघरमण्डलामा हुने प्रदर्शनमा आम जनताला

संसद्मा एमालेको अवरोध कायमै

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सुचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो । एमाले सांसदहरुको विरोधका विच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, […]

तेस्रो दिन पनि संसदमा विपक्षीको लगातार अवरोध (तस्बिरहरु)

काठमाडौँ-  संसद बैठक सुरु हुनेबित्तिकै विपक्षीले अवरोध सुरु गरेपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। विपक्षीले संसद बैठक सुरु हुनेबित्तिकै संसदको अग्रभागमा आएर विरोध प्रदर्शन गरेका थिए। सभामुख सापकोटाले लगातारको विरोध स्थगन गर्न आग्रह गरे पनि विपक्षीहरुले विरोधलाई निरन्तरता दिएका थिए। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । दिउँसो १ बजे संसद बैठक शुरु हुने वित्तिकै नेकपा (एमाले) का सांसदहरुले रोष्टम अगाडि विरोध प्रदर्शन गरी बैठकमा अवरोध सर्जना गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठकलाई १५ मिनेटकालागि स्थगित गर्नुभएको हो ।

एमसीसीविरुद्ध २२ गठबन्धनको विरोध

काठमाडौं, भदौ २३ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध २२ दलीय गठबन्धनले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संसद बैठक सुरु हुनुअघि एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । भारी बर्षाका बीच प्रदर्शनकारीहरु सरकारविरुद्ध विभिन्न नारासहित सडकमा ओर्लिएका थिए । प्रदर्शनमा उत्रिएका केहीलाई भने प्रहरीले धरपकडसमेत गरेको थियो […]

वर्षाका बीच बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन जारी छ । संसद बैठक शुरू हुने बेलामा एमसीसीविरुद्ध विरोध बढेको छ । काठमाडौं उपत्यकामा भइरहेको वर्षाको बाबजुज बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघरमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो । तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।

फातिमाको आगमन र संसद सुरु हुनुअघि एमसिसीविरुद्ध प्रदर्शन तीव्र (तस्बिरहरु)

काठमाडौँ– अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमारको आगमन र संसद सुरु हुनुअघि राजधानीमा विरोध प्रदर्शन तीव्र भएको छ। विभिन्न समूहले राजधानीका विभिन्न स्थानहरुमा प्रदर्शन गरिरहेका छन्। संसद बैठक बुधबार ४ बजे बस्दै छ। सुमार बुधबार आउने आइपुग्ने तयारी छ। विरोधबीच नेपालको संसदबाट एमसिसी पास गर्नकै लागि उनी नेपाल आउन लागेको अनुमान गरिएको […]