स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गर्ने विद्यार्थीमाथि ‘विद्यार्थी नेता’को निगरानी

२२ साउन, काठमाडौं । स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीलाई ‘विद्यार्थी नेता’ले धम्की दिएको पाटन क्याम्पसका विद्यार्थीहरुले बताएका छन् । कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गर्दै शरीरको तापक्रम जाँच नगरेको, एउटै कक्षामा ६० जना विद्यार्थी राखेपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा विद्यार्थीले प्रदर्शन गरेका थिए । विद्यार्थीले प्रदर्शन […]

सम्बन्धित सामग्री

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन

हुम्ला – कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ। कर्णाली प्रदेश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो। यसअघि २०७६/७७ मा स्वास्थ्य सेवा […]

स्वास्थ्य मापदण्ड ख्याल नगरी भैरहवामा जनमत पार्टीको प्रदर्शन

कोरोना संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा जनमत पार्टीले स्वास्थ्य मापदण्डसमेत पालना नगरी शुक्रबार भैरहवामा नारा जुलुस निकालेको छ । संघीय सरकारका कृषिमन्त्री महेन्द्र राय यादवको राजीनामा र किसानका समस्या समाधान गर्न माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको हो । जनमतका कार्यकर्ताले भैरहवामा उखु, हलो लगायतका कृषि सामग्री र उपकरण बोकेर प्रदर्शन गरेका थिए । तर कोरोनाबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको र सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिए पनि जनमत पार्टीका

कोरोनाविरुद्वको नयाँ स्वास्थ्य मापदण्डकाे फ्रान्समा विरोध प्रदर्शन

एजेन्सी । सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको नयाँ स्वास्थ्य मापदण्डलाई फ्रान्सेली जनताले विरोध गरेका छन् । राष्ट्रपति इम्यानुयल म्याक्राेंनले बार, रेष्टुरेन्टहरू र सिनेमाघरहरूमा प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र वा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने प्रावधानलाई अघि बढाउन खोजेपछि विरोध भएको छ । सरकारी योजनाविरूद्ध उत्रिएका प्रदर्शनकारीहरू र प्रहरीबीच झडप पनि भएको छ । प्रदर्शनकारीहरूको […]

शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नागरिक आन्दोलन समूहको नेतृत्वमा भएको सो प्रदर्शनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध समेत चर्को विरोध गरिएको छ ।बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्का लगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै प्रदर्शनकारीहरूले त्यसको छानविन हुनुपर्ने माग गरे । प्रदर्शनकारीहरूले प्रतिष्ठान डुबाएर आफ्नो जीवन उकास्ने