बीबीसी । कोरोना भाइसका कारण जारी लकडाउनले ससाना बालबालिकाहरुको बोल्ने र भाषागत् क्षमतामा नकारात्मक असर पार्नेबारे बढ्दो प्रमाण फेला परिरहेको छ । ५० हजार बालबालिकामा गरिएको सर्वेक्षणमा ४ र ५ वर्षीय बालबालिकाहरुलाई भाषामा मद्दत चाहिने अवस्था अधिक वृद्धि भएको डाटाले देखाएको छ ।
यसरी बोलीको विकासमा कमजोरी भएमा बच्चाको पढाइ अनि...