शपथग्रहणको भाषा विवाद

काठमाडौँ- नवनिर्वाचित सांसदहरूले यसपटक शपथग्रहण गर्न राष्ट्रिय भाषासँग मातृभाषालाई पनि उल्लेख्य रुपमा प्रयोग गरेका छन्। संसद् सचिवालयकाअनुसार अधिकांश सांसदहरूले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका थिए। यसपटक संस्कृतसहित उर्दू, तामाङ, भोजपुरी, थारू, कोई/कोयु, मैथिली, अवधी, नेपाली खस भाषा, नेपाल भाषा, मधेसी भाषा, सन्थाली भाषा, मुसलमान भाषा र […]

सम्बन्धित सामग्री

तेलुगू स्टार महेश बाबु भन्छन्- हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न चाहन्नँ

काठमाडौं । बलिउड र साउथ फिल्म उद्योगमा भाषा विवाद चलिरहेको बेला तेलुगू स्टार महेश बाबुले बलिउडका विषयमा टिप्पणी गरेका छन् । हालै अदिवि शेषको फिल्म ‘मेजर’को ट्रेलर लञ्च कार्यक्रममा उनले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताए …

प्रदेश २ मा चर्कियो भाषा विवाद

जनकपुरधाम । जनसंख्याको आधारमा केही तलमाथि भए पनि सातवटै प्रदेशमा धेरै अन्तर छैन । भाषा, संस्कृति र भौगोलिक संरचनाअनुसार ६ वटा प्रदेशबीच समानता छ।   यी...

चर्कियो ‘भाषा विवाद’

जनसंख्याको आधारमा केही तलमाथि भए पनि सातवटै प्रदेशमा धेरै अन्तर छैन । भाषा, संस्कृति र भौगोलिक संरचनाअनुसार ६ वटा प्रदेशबीच समानता छ । यी विषयमा प्रदेश दुई भने अन्य प्रदेशभन्दा नितान्त भिन्न छ।

प्रदेश २ मा पेचिलो बन्दै भाषा विवाद - Naya Patrika

कामकाजको भाषा मैथिली, भोजपुरी, हिन्दी वा नेपालीमध्येबाट बनाउनेमा सांसदहरू विभाजित प्रदेश २ मा सरकारी कामकाजको भाषा निर्धारण पेचिलो बन्ने भएको छ । सांसद, सभामुख, मुख्यमन्त्री र मन्त्रीहरूले फरक–फरक भाषामा शपथ खाएका...पूरा पढ्नुहोस् »

राजधानीभन्दा भाषा विवाद पेचिलो

मुलुक संघीयतामा गएपछि राज्यविरुद्धको आन्दोलन त विसर्जन भयो तर प्रदेशभित्रै नयाँ आन्दोलनको बिरुवा उम्रिँदैछ । त्यो हो भाषा विवाद।

प्रदेश २ मा चर्कियो भाषा विवाद : फोरम र राजपाको झन्डा जलाइयो - Naya Patrika

प्रदेश सभाको पहिलो बैठकमा केही सांसदले हिन्दी भाषामा सम्बोधन गरेको भन्दै जनकपुरका युवा विरोधमा उत्रिएका छन् । तराई मधेसको सम्पर्क भाषाको नाममा हिन्दीलाई बढावा दिएकोमा विरोध गर्दै युवाहरूले आन्दोलित बनेका...पूरा पढ्नुहोस् »

जनकपुरमा भाषा विवाद, राजपा र फोरमको पुत्ला दहन - Naya Patrika

प्रदेश नम्बर दुईमा मातृभाषाको बिबाद चर्किएको छ । जनकपुरको जानकी चोकमा स्थानिययुवाहरुले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्क भाषाको रुपमा रहेको हिन्दि भाषामा प्रदेश सभामा बोले पछि...पूरा पढ्नुहोस् »

प्रदेश २ को सपथमा भाषा विवाद, प्रदेशसभाको पहिलो बैठक २१ गते आहृवान

७ माघ, काठमाडौं । प्रदेश २ का प्रदेशसभा सदस्यहरुको सपथमा भाषालाई लिएर विवादमा भएको छ । जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा सपथ कार्यक्रम थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीले नेपाली भाषामा सपथ लिए । एमालेका चौधरी सिरहा १ क बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । तर, प्रदेशसभा सदस्यहरुले …