संचारको माध्यम भाषा हो। भाषा भनेको शरिरमा भएका नसामा रक्त संचार प्रवाह भएर जीवनलाई धाने जस्तै हाे। मानवका लागि भाषा लगभग उस्तै उस्तै हो।विश्वमा असंख्य भाषाहरू छन। गन्ती गरेर साध्य छैन। हाम्रो देशमा मात्र १२५ वटा बोलिने भाषा छन। तीमध्ये कतिपयको कथ्यरुप भेटिँदैन। कतिपय भाषा लोप भइसके। बोली र लेखन छैन। कतिपय भाषाका बोलीका आधार भए पनि लेख्य रुपमा विकास हुन सकेको छैन।सरकारले राष्ट्रिय भाषाको रुपमा पहिचान र विकास गर्ने भनिए पनि अहिलेसम्म आशलाग्दो काम हुन सकेको छैन। १२५ राष्ट्रिय भाषा मध