गोकुल बाँस्कोटाको टिप्पणी : सत्ता गठबन्धनको घाँटीमा एमसीसी नराम्ररी अड्किन पुगेछ

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमसीसी सत्तापक्षीय गठबन्धनको घाँटीमा नराम्ररी अड्किन पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् । M C C तिनीहरुको समस्या हो जस्ले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरे।र,समयक्रममा आफैले गिजोलेनन […]