असल मानिस बन्ने रे !

यो त असल मानिस बन्ने रे, हाहाहा ! वाई सो फन्नी ! यसरी गिज्याएको दिन अस्ति जस्तो लाग्छ । तर, आरोह–अवरोहका बाछिटाहरू झेल्दै साथीहरूको हाँसोको शिकार बनेको एक दशक नाघिसकेछ । विद्यालयका दिनहरू आज सम्झिंदा नोस्टालजिक भएर आउँछ । ती दिनहरू आज सम्झनामा निकै रसिला पनि लाग्छन् । तर यो आज लाग्छ त्यसबेला लाग्दैनथ्यो । […]

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : स्वप्न कक्ष

एक सहरमा एक असल मानिस बस्थे । उनको नाम पूर्ण थियो । उनी निकै मिहिनेती र इमानदार थिए । अरूलाई सहयोग गर्न उनी जहिल्यै तयार रहन्थे । यस्तो असल गुण हुँदाहुँदै पनि उनले जीवनमा...

प्रेरक प्रसंग : चिकित्सक र मेकानिकको संवाद

सहरमा एउटा कार ग्यारेज थियो । सो ग्यारेजका सञ्चालक मनोज नामका एक मेकानिक थिए । उसो त उनी निकै असल मानिस थिए । तर, उनमा एउटा कमजोरी थियो । उनी आफ्नो कामलाई ठूलो र...

प्रेरक प्रसंग : असल मानिस

प्राचीन ग्रिसमा एक रानी थिइन् । उनी आफ्ना नागरिक र कर्मचारीको परीक्षा लिन विभिन्न क्रियाकलाप गरिरहन्थिन् । एकपटक उनले आफ्ना सैनिकमार्फत दरबारनजिकैको फराकिलो बाटाको बीचमा केही ठुला ढुंगा राख्न लगाइन् । आफूले चाहेजसरी...

ठूलो काम, सानो काम !

सहरमा एउटा कार ग्यारेज थियो । सो ग्यारेजका सञ्चालक मनोज नामका एक मेकानिक थिए । उसो त उनी निकै असल मानिस थिए । तर, उनमा एउटा कमजोरी थियो । उनी आफ्नो कामलाई ठूलो र...

चरित्र निर्माणको अभ्यास योग

धम्मपद भन्दछ, जो शीलवान छ, जो ज्ञानी छ, जो सत्य र धर्ममा स्थिर एवं अटल छ, त्यसैलाई असल मानिस भनिन्छ । आजीवन शालीन र विनम्र रहनु सुखकर हो । स्थिर चित्त, सच्चरित्रता, संयम, प्रज्ञावान र पापरहित जीवन सुखदायी हुन्छ । यस्तो कर्म कहिल्यै नगर जसको कारण पश्चात्ताप गर्दै जीवनभरि रुनु परोस् । सदैव सच्चा मित्रको […] The post चरित्र निर्माणको अभ्यास योग appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘चिसो एष्ट्रे’ले मलाई असल मानिस बनायो : सृष्टि श्रेष्ठ

काठमाडौँ- फिल्म ‘चिसो एष्ट्रे’ मा काम गरेपछि आफू थप पोजेटिभ भएको अभिनेत्री सृष्टि श्रेष्ठले बताएकी छिन् । आइतबार मुलधारका सञ्चारमाध्यमसँग कुरा गर्दै उनले फिल्ममा काम गर्दाको अनुभव सुनाउने क्रममा यो फिल्ममा काम गर्दा पोजेटिभ इनर्जी आएको बताएकी थिइन् । ‘मैले दुई वर्ष यो टिमसँग बिताएँ । पहिलो चोटि मलाई फिल्मको सेटमा बस्दा मेडिटेसन गरेजस्तो फिल्म […]

बालकथा : अर्जुनको परीक्षा

आज बालदिवस । राज्यले भाइबहिनीहरूका निम्ति तोकिदिएको दिवस । आजको दिन सरकारले बालबालिकाहरूका लागि पहिले गरेको कामको समीक्षा गर्छ र पछि गर्नुपर्ने कुराको चर्चा गर्छ । यसको अर्थ सरकारले मात्र सोच्ने दिन भन्ने होइन भाइबहिनीहरूले पनि आफ्ना लागि सोच्ने दिन हो । यस दिनले बालबालिकालाई कसरी असल मानिस बनेर देश र समाजको सेवा गर्न सकिन्छ भन्ने कुरा सिकाउन खोजेको छ । यस सम्बन्धमा यहाँ यस्तै एउटा रोचक कथा प्रस्तुत गरिएको छ, जसले भाइबहिनीहरूलाई असल नागरिक भन्नेबारे  जानकारी गराउनेछ ।प्रसङ्ग महाभारतको हो ।

सम्झनामा एउटा असल मानिस

अहिले सम्झँदा उदेक लाग्छ । सत्ता र शक्ति कति निष्ठुर र क्रूर हुन्छ । 'सादा जीवन उच्च विचार'का धनी नेता अधिकारी जनताको लोकप्रिय मत पाएर जित्दाजित्दै पनि उनलाई खासै अधिकार र कामको क्षेत्र नदिई केवल आलङ्कारिक प्रधानमन्त्री मात्र बनाइएको थियो । किन ? यो खोजको विषय हो