सहरमा एउटा कार ग्यारेज थियो । सो ग्यारेजका सञ्चालक मनोज नामका एक मेकानिक थिए । उसो त उनी निकै असल मानिस थिए । तर, उनमा एउटा कमजोरी थियो । उनी आफ्नो कामलाई ठूलो र...
यदि तपाईंंको आँखा निकै सानो छ भने तपाईंले केही टिप्स अपनाएर आफ्नो आँखालाई ठूलो र सुन्दर देखाउन सक्नुहुन्छ । राम्ररी मेकअप गरेर तपाईंले छोटो समयमै आँखालाई सुन्दर देखाउन सक्नुहुन्छ ।
सानो आँखा हुनेले...
सुकुम्बासीको हकमा नभएको समस्यालाई समस्या बनाउने वा सानो समस्यालाई ठूलो बनाउने अनि समाधानको विधिलाई जटिल बनाउने प्रयत्न भइरहेको प्रष्ट देखिन्छ । अबको समाधान भनेको त्यस्तो प्रयत्नलाई विफल पार्नु हो ।
ठूलो भइस् भन्नुहुन्छ, सानो पनि भन्ने, सिक्दैछौ नि भन्नुहुन्छ, जान्यो पनि भन्ने। बनेको छु ठूलो सानो, परेको छु अल्मल,आमाबाबा किन यस्तो, गरौं न एक छलफल।...
काठमाडौँ- काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने छन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र […]
काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । 'कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा अन्यत्र ठूलो ठाउँ नभेटिएका कारण नारायणहिटी अगाडि सभा गर्नुपरेको बताएका छन् ।
‘काठमाडौंमा अन्यत्र आमसभा गर्ने ठाउँ भएन, अरुको लागि जुन ठाउँ ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ,’ नारायणहिटी अगाडि शुक्रवार आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘आमसभा गर्न सबभन्दा ठूलो ठाउँ छान्यौं ।’
प्रधानमन्त्री ओलीले आजको उपस्थितिले मूल पार्टी कुन भन्ने कुराको फैसला भएको दाबी गरे । ‘फेरि मान्छेहरू सोधिराखेका छन्, म...
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूबीचको हैसियत समान रहेको बताएका छन् । मोदीजस्तै आफू पनि सार्वभौम देशको प्रधानमन्त्री रहेकाले दुबै देशका प्रधानमन्त्रीको हैसियत समान रहेको ओलीले प्रस्ट पारे ।
भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिँदै ओलीले भने, ‘मोदी ठूलो प्रधानमन्त्री, म सानो प्रधानमन्त्री होइन । प्रधानमन्त्री प्रधानमन्त्रीबीचको बराबरीको सम्बन्ध हो ।’
उनले मोदी आफूभन्दा जेठो भए पनि सार्वभौमिकता ठुलो–सानो नहुने बताए ।
उनले दुई देशबीच केही विषयमा बहस भइरहेको...