प्राचीन ग्रिसमा एक रानी थिइन् । उनी आफ्ना नागरिक र कर्मचारीको परीक्षा लिन विभिन्न क्रियाकलाप गरिरहन्थिन् । एकपटक उनले आफ्ना सैनिकमार्फत दरबारनजिकैको फराकिलो बाटाको बीचमा केही ठुला ढुंगा राख्न लगाइन् । आफूले चाहेजसरी...
एक सहरमा एक असल मानिस बस्थे । उनको नाम पूर्ण थियो । उनी निकै मिहिनेती र इमानदार थिए । अरूलाई सहयोग गर्न उनी जहिल्यै तयार रहन्थे । यस्तो असल गुण हुँदाहुँदै पनि उनले जीवनमा...
सहरमा एउटा कार ग्यारेज थियो । सो ग्यारेजका सञ्चालक मनोज नामका एक मेकानिक थिए । उसो त उनी निकै असल मानिस थिए । तर, उनमा एउटा कमजोरी थियो । उनी आफ्नो कामलाई ठूलो र...