सम्झनामा एउटा असल मानिस

अहिले सम्झँदा उदेक लाग्छ । सत्ता र शक्ति कति निष्ठुर र क्रूर हुन्छ । 'सादा जीवन उच्च विचार'का धनी नेता अधिकारी जनताको लोकप्रिय मत पाएर जित्दाजित्दै पनि उनलाई खासै अधिकार र कामको क्षेत्र नदिई केवल आलङ्कारिक प्रधानमन्त्री मात्र बनाइएको थियो । किन ? यो खोजको विषय हो

सम्बन्धित सामग्री

असल मानिस बन्ने रे !

यो त असल मानिस बन्ने रे, हाहाहा ! वाई सो फन्नी ! यसरी गिज्याएको दिन अस्ति जस्तो लाग्छ । तर, आरोह–अवरोहका बाछिटाहरू झेल्दै साथीहरूको हाँसोको शिकार बनेको एक दशक नाघिसकेछ । विद्यालयका दिनहरू आज सम्झिंदा नोस्टालजिक भएर आउँछ । ती दिनहरू आज सम्झनामा निकै रसिला पनि लाग्छन् । तर यो आज लाग्छ त्यसबेला लाग्दैनथ्यो । […]