धम्मपद भन्दछ, जो शीलवान छ, जो ज्ञानी छ, जो सत्य र धर्ममा स्थिर एवं अटल छ, त्यसैलाई असल मानिस भनिन्छ । आजीवन शालीन र विनम्र रहनु सुखकर हो । स्थिर चित्त, सच्चरित्रता, संयम, प्रज्ञावान र पापरहित जीवन सुखदायी हुन्छ । यस्तो कर्म कहिल्यै नगर जसको कारण पश्चात्ताप गर्दै जीवनभरि रुनु परोस् । सदैव सच्चा मित्रको […]
The post चरित्र निर्माणको अभ्यास योग appeared first on राजधानी राष्ट्रिय दैनिक.