विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

वालिङ । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेसन गएसँगै प्राधिकरणबाट इन्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो । स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको […]

सम्बन्धित सामग्री

रास्वपा कोशीमा केन्द्रित : मध्यावधि निर्वाचनलक्षित रणनीति

पार्टीको राजनीतिक दस्ताबेज निर्माणका लागि जनआवाज सुन्ने कार्यक्रमको प्रथम चरणमा कोशी प्राथमिकतामा, छनोट भएका १९ जिल्लामध्ये पाँचवटा कोशीका  प्रदेश सभाको जटिल अंकगणितका कारण सम्भावित मध्यावधि चुनाव मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गा खोज्दै मधेस विश्वविद्यालय

मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको संचारना निर्माणका लागि पर्सा जिल्लामा जग्गाको खोजी भइरहेको छ । पर्सा जिल्लाको चारवटा स्थानीय तहका सम्भावित स्थानहरुमा जग्गाको खोजी गरिएको हो । विश्व विद्यालय स्थापनापछि हाल वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ स्थित नेशनल ट्रेडिङको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ । नेशनल ट्रेडिङमा स्थापना गरिएको केन्द्रीय कार्यालयबाट पहिलो […]

२० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन गर्दै कर्णाली

सुर्खेत : कर्णाली प्रदेशले २० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन थालेको छ ।जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले २० मेगावाटसम्मका विद्युत आयोजना अध्ययन गर्नुका साथै सम्भावित आयोजनाको स्क्रिनिङ र्‍यांकिङ गरी निर्माण अगाडि बढाउन लागेको बताए। उनले निर्माण चरणमा रहेका जलविद्युत आयोजनामा शेयर लगानी सुरु भएको जानकारी दिए।भेरी, तिला, जेवा, नलगाड, कर्णाली लगायत एक दर्जन साना खोला रहेको कर्णालीमा विद्युत् उत्पादनका लागि विभिन्न स्थानमा अध्ययन चलिरहेको छ। मन्त्राल

कालीगण्डकी क्षेत्रमा विमानस्थल निर्माणका लागि अवलोकन

पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका बासिन्दालाई मध्यनजर गर्दै विमानस्थान निर्माण गर्न स्थान छनौटको काम सुरु भएको छ । तीन जिल्ला समेटिएको कालीगण्डकी क्षेत्रमा विमानस्थल आवश्यकता महशुस गरी विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अवलोकन थालिएको हो ।

स्याङ्जा र पाल्पामा विमानस्थल निर्माणका लागि ठाउँ खोज्दै प्राधिकरण

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ ।  स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेशन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । “यहाँका जनप्रतिनिधि स्याङ्जाको चापाकोट तथा पाल्पाको रामपुरमध्ये उपयुक्त हुने जुनसुकै स्थानमा विमानस्थल बनाउनका लागि पहल गरिदिन मन्त्रालयमा डेलिगेशन जानुभएको थियो”, उनले भने , “जनप्रतिनिधि र प्राविधिकको टोलीले रामपुर र चापाकोटका सम्भावित स्थानको स्थलगत अवलोकन गरेका छौँ, प्राविधिक हिसाबले जुन उपयुक्त हुन्छ सोही रिपोर्ट मन्त्रालयमा पेश गर्ने र त्योसँगै आगामी प्रक्रिया सुरु हुने छ ।” सम्भावित स्थानको आधारभूत तथ्याङ्क सङ्कलन गरिएको उनले बताए । तीन वटा ठाउँमध्ये अहिले नै यही स्थान उपयुक्त छ भन्न नसकिने भएकाले यस पछाडि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने उनले बताए । “प्राविधिक दृष्टिले कुन स्थान उपयुक्त हुन्छ त्यो प्रतिवेदन आएपछि मात्रै अर्को चरणको काम सुरु हुनेछ”, उनले भने, “त्यसका लागि स्थानीयस्तरबाट निर्माण कार्यका लागि राजी छौँ भनेर आएमा मन्त्रालयको सैद्धान्तिक सहमतिमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनका काम अगाडि बढ्नेछ ।” स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेग र तनहुँको पश्चिमी भेगका नागरिकको सहजता र मागका आधारमा यहाँ पटकपटक विमानस्थल निर्माणको चर्चा हुँदै आइरहेको छ । रामपुर र चापाकोटका सम्भावित स्थानको अध्ययन अवलोकनका लागि प्राविधिकको टोली आएसँगै धेरै लामो समयदेखि यहाँका नागरिकले उठाएको मागलाई सम्बोधन हुने विश्वासमा स्थानीय छन् ।

स्याङ्जा र पाल्पामा विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित  स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेसन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको

विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

वलेवा । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ ।

भारतमा सम्भावित तेस्रो लहर केन्द्रित ‘प्रोजेक्ट अक्सिजन’

एजेन्सी। कोरोनाको दोस्रो लहरमा अक्सिजन अभावले पीडित भारतले सम्भावित तेस्रो लहरसँग जुध्न ‘प्रोजेक्ट अक्सिजन’ सुरु गरेको छ। प्रोजेक्टको उद्देश्य अक्सिजनको वर्तमान माग पूरा गर्नु, मेडिकल अक्सिजन निर्माणका साथै भविष्यमा अक्सिजन आपूर्ति पर्याप्त गरिने रहेको छ। प्रधान वैज्ञानिक सल्लाहकारको कार्यालयअन्तर्गत यो प्रोजेक्ट चलाइने बताइएको छ।

भारतमा सम्भावित तेस्रो लहर केन्द्रित ‘प्रोजेक्ट अक्सिजन’

एजेन्सी। कोरोनाको दोस्रो लहरमा अक्सिजन अभावले पीडित भारतले सम्भावित तेस्रो लहरसँग जुध्न ‘प्रोजेक्ट अक्सिजन’ सुरु गरेको छ। प्रोजेक्टको उद्देश्य अक्सिजनको वर्तमान माग पूरा गर्नु, मेडिकल अक्सिजन निर्माणका साथै भविष्यमा अक्सिजन आपूर्ति पर्याप्त गरिने रहेको छ। प्रधान वैज्ञानिक सल्लाहकारको कार्यालयअन्तर्गत यो प्रोजेक्ट चलाइने बताइएको छ।