सुर्खेत : कर्णाली प्रदेशले २० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन थालेको छ ।जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले २० मेगावाटसम्मका विद्युत आयोजना अध्ययन गर्नुका साथै सम्भावित आयोजनाको स्क्रिनिङ र्यांकिङ गरी निर्माण अगाडि बढाउन लागेको बताए। उनले निर्माण चरणमा रहेका जलविद्युत आयोजनामा शेयर लगानी सुरु भएको जानकारी दिए।भेरी, तिला, जेवा, नलगाड, कर्णाली लगायत एक दर्जन साना खोला रहेको कर्णालीमा विद्युत् उत्पादनका लागि विभिन्न स्थानमा अध्ययन चलिरहेको छ। मन्त्राल