कालीगण्डकी क्षेत्रमा विमानस्थल निर्माणका लागि अवलोकन
पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका बासिन्दालाई मध्यनजर गर्दै विमानस्थान निर्माण गर्न स्थान छनौटको काम सुरु भएको छ । तीन जिल्ला समेटिएको कालीगण्डकी क्षेत्रमा विमानस्थल आवश्यकता महशुस गरी विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अवलोकन थालिएको हो ।
काठमाडौँ । सरकारले पोखरामा पर्यटन तथा होटेल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनको तयारी थालेको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराका विभिन्न स्थानको अवलोकन गरेका छन् । बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिए । पर्यटन क्षेत्रलाई […]
सरकारले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनको तयारी थालेको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराका विभिन्न स्थानको अवलोकन गरेका छन् ।बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिए । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफुले प्राथमिकतामा राखेको श्रेष्ठले बताए ।&n
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ । समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिनुभयो । “समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर आयौँ”, उहाँले …
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ । समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिनुभयो । “समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर आयौँ”, […]
काठमाडाैं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ।समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिइन्। 'समितिका सबै सदस्य आज मन्त्रालय पुगी वस्तुस्थिति हेरेर आयौँ', उनले भनिन्, 'अवलोकनका क्रममा अर्थमन्त्रालयका सम्बन्धित कर्मचारीबाट जानकारी पनि लियौँ।'उनले निरी
काठमाडौँ– तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ । समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिइन् । “समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर […]
विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेसन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको
वालिङ । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेसन गएसँगै प्राधिकरणबाट इन्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो । स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको […]
बझाङ : दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ आइपुगेको छ।टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस भन्ने उद्देश्यले टोलीले स्थलगत अवलोकन गरेको हो।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलको नेतृत्वको टोलीले बझाङको जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विकास निर्माणका योजनाहरूलाई संकलन गरी सरकारले अगामी दिनमा बनाउने
दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले दाङको विकट राजपुर गाउँपालिका–५ महतिनिया खोला स्थित निर्माणधिन अथिङ्ग्रे सिंचाई कुलो बाँधको स्थलगत अवलोकन गर्नु भएको छ ।
पूर्व सभाषदसमेत रहेका कार्यकारी अध्यक्ष नेपाली नेतृत्वको टोली बुधबार बाँध निर्माणस्थलमा पुगी भइरहेको कामको जानकारी लिनुभएको हो । कार्यकारी अध्यक्ष नेपाली तथा राजमो दाङ जिल्ला उपाध्यक्ष तथा महेश रिजाल त्यहाँ पुग्दा स्थानीय किसान नेता दिलकुमार रोकाले स्वागत गर्नु भएको थियो ।
उक्त कुलो बाँध गत श्रावण महिनामा झुप्पाखाडा खोलामा भिषण बाढी आउँदा क्षत् विक्षेद गरिदिएको थियो । कुलो बाँध पुनः निर्माणका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम कार्यान्वयन इकाई कार्यालय बुटवलको आर्थिक तथा प्राविधिक अनुदान सहयोग र स्थानीय उपभोक्ताहरूको जनश्रमदानबाट निर्माण भइरहेको छ ।
कुलो बाँधबाट पूर्व खोला गाउँ, राउत डाँडा गाँउ र भण्डारी टोल गाउँका झण्डै तीस घरधुरीको अन्दाजी ३५ बिघा जमीनमा सिंचाई सुविधा पुग्नेछ । उक्त कार्यको रेखदेख कार्यान्वयन इकाइका प्राविधिक प्रकाश बस्नेतले गरिरहनु भएको छ भने राजपुर गाउँपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष नरेन्द्र सिंह भण्डारीले समन्वय गरी रहनु भएको छ ।
उक्त क्षेत्र दाङ देउखुरीको संवेदनशील दक्षिणी चुरे क्षेत्रमा अवस्थित रहेको छ ।
विगत केही वर्षदेखि जिल्ला भू संरक्षण कार्यालय दाङ हुँदै हाल सरकारको राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरले बीस वर्षे गुरूयोजना बनाई त्यस क्षेत्रका स्थानीय किसानहरूको सहभागितामा नदी किनारा व्यवस्थापन, पानी मूल संरक्षण, वृक्षरोपण, वन वातारण संरक्षण, चराचुरूङ्गी वन्यजन्तु संरक्षण र पशुपालन, फलफूल खेती लगायतका आयमुलक कार्यहरू गर्दै पर्यापर्यटन विकासमा समेत उल्लेखनीय भूमिका खेलेको छ ।