बाजुराका सिडिओ र डिएसपीहरूलाई तीन दिन भित्र हटाउन आयोगको निर्देशन, बुढीगङ्गामा फेरि मतदान हुने

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान हुने भएको छ । यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । आज बिहीबार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ । आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित सामग्री

स्थानीय तहमा गोली चलेको उदयपुरमा यो पटक शान्तिपूर्ण मतदान

सिडिओ गौतमका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ ।...

इलाममा खस्यो ५७.४४ प्रतिशत मत

इलाममा ५७.४४ प्रतिशत मत खसेको छ। जिल्लाका ६८ हजार ४ सय ५८ पुरुष र ६० हजार ७ सय १७ महिला गरी १ लाख २९ हजार १ सय ७५ जनाले मतदान गरेको सिडिओ माधबप्रसाद ढुंगानाले जानकारी दिए।...

बुढीगंगा नगरपालिकामा महान्यायाधिवक्ताका दाजु उम्मेदवार, खस्यो ९९ प्रतिशत मत

महान्यायाधिवक्ताका सहोदर दाजु उम्मेदवार बन्नु, सिडिओ र डीएसपीको अस्वाभाविक व्यवहार देखिनु अनि मतदान केन्द्र कब्जा हुँदा थप बल पुग्नुको साटो सुरक्षाकर्मी भाग्नुले बाजुराको बुढीगंगामा केही गडबड भएको देखिन्छ ।

इलाममा ६५ प्रतिशत हाराहारी खस्यो मत

इलाममा करिब ६५ प्रतिशत मत खसेको छ। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।...

इलाममा अपराह्नसम्म एक लाख २१ हजारले गरे मतदान

इलाममा अपराह्न साढे ३ बजेसम्ममा १ लाख २१ हजार जनाले मतदान गरेका छन्। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।...

हुम्लामा नमुना मतदान सम्पन्न, मतदाता शिक्षा आवश्यक देखिएको सुझाव

हुम्लामा स्थानीय तह निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ। मतदान गर्न तीन दिन मात्रै बाँकी रहँदा हुम्लामा सिडिओ, न्यायाधीशदेखी सञ्चारकर्मीसम्मले नुमना मतदान गरेका हुन्। सदरमुकाम सिमकोटमा भएको मतदानमा प्रमुख जिल्ला अधिकारी...

रौतहटका सिडिओ नै गठबन्धनसँग मिलेको एमालेको आरोप, तत्काल निलम्बन गर्न माग

काठमाडौं । मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणमा समेत गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाउँदै रौतहट एमालेले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निलम्बन गर्न सरकारसँग माग गरेको छ । एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले एक विज्ञप्ति जारी गर्दै सिडिओ निलम्बनको माग गरेका हुन् । गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवीत बनाएको आरोप लगाउँदै विज्ञप्तिमार्फत अध्यक्ष साहले ‘सिडिओ […]

मकवानपुर सिडिओ पाण्डेद्वारा मतदान केन्द्र निरीक्षण

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएका मतदान स्थान तथा केन्द्रको निरीक्षण गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोलीले मतदान स्थल र केन्द्रहरूको निरीक्षण गरेको हो। मकवानपुर जिल्लाभित्र १० वटा स्थानीय तहमा १६५ वटा मतदानस्थल र ३५६ वटा मतदान […]