दसैंलगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाली हरुको महान पर्व दसैंलगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई पनि जिल्ला नछोड्न निर्देशन दिएको छ । दसैं नजिकिँदै गएका बेला गृहको निर्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला […]

सम्बन्धित सामग्री

सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं : निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएको हो।सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका लागि गृहबाट पत्र प्राप्त भएको बताए। ‘गृहबाट कारबाहीका लागि आज पत