प्रहरी र सिडिओबाट मिडियाको निगरानी गर्ने विषय गृहले सच्यायो, विज्ञप्तिसहित

काठमाडौँ : सञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन सक्ने गरी जारी गरिएको निर्देशन गृह मन्त्रालयले सच्याएको छ। सिडिओ र प्रहरीलाई बिहीवार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख गरी मन्त्रालयले निर्देशन जारी गरेको थियो। त्यसलगत्तै पत्रकार महासंघलगायतले त्यसको विरोध गर्दै सच्याउन माग गरेको थियो।विरोधपछि आजै गृह मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्टिकरण जारी गर्दै सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिप

सम्बन्धित सामग्री

बलयवासमा रेडियो निगरानी खुल्ने

सर्लाही । पुरानो बजार बयलवासमा पनि रेडियो सञ्चालनमा आउने पक्का भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकाकै पहिलो रेडियोको रुपमा रेडियो निगरानी १०७ मेगाहर्ज सञ्चालनमा ल्याउने भएको हो । रेडियो सञ्चालनका लागि उक्त मिडियाले शुक्रवार नगरपालिका कार्यालयबाट ईजाजत पत्र समेत प्राप्त गरेको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले रेडियो सञ्चालनको लागि निगरानी मिडिया […] The post बलयवासमा रेडियो निगरानी खुल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन आयोगले सञ्चारमाध्यमको पनि निगरानी गर्ने

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यमको निगरानी गर्ने भएको छ । आन्तरिक प्रयोजनका लागि निगरानी गर्ने आयोगको निर्णय छ । तर, निगरानीका क्रममा संचारमाध्यमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम गर्न कारवाही गर्न र कारबाही गरिएको जानकारी आयोगलाई गराउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिने पनि आयोगको […]

अख्तियारद्वारा विशेष निगरानी

काठमाडौं । सरकारी कार्यालयमा भ्रष्टाचार बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोखिमयुक्त कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाएको छ । अख्तियारका अनुसार प्राप्त उजुरीका आधारमा गतभन्दा यो वर्ष भ्रष्टाचारक्रम केही बढेको छ । भ्रष्टाचार दर बढेसँगै विभिन्न सरकारी कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाइएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारका […] The post अख्तियारद्वारा विशेष निगरानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

उच्च पदस्थमाथि निगरानी बढाइँदै, बैङ्क खाता निगरानी गर्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सबै उच्च पदस्थ अधिकारीको बैङ्क खाता निगरानी गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो। बैङ्क तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाता निगरानी […]

इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा

इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो ।राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । यी क्यामेराहरूले इरानको आणविक स्थलको निगरानी गरिरहेका थिए ।यद्यपि, प्रतिवेदनले साइटको स्पष्ट रूपमा पहिचान नगरेको भए पनि, यो हप्ताको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बैठकमा पश्चिमी देशहरूले

पैसा बाँड्ने आशंकामा एक अर्काको निगरानी

जाजरकोट : कर्णालीका अधिकांश जिल्लामा मतदातालाई प्रभावित बनाउन पैसा बाँडिरहेको सूचना सार्वजनिक भएलगत्तै उम्मेदवारहरूले एकले अर्काको निगरानी गर्न थालेका छन्।उम्मेदवारले आ-आफ्ना युवालाई विपक्षी उम्मेदवारको निगरानी गर्न लगाउन थालेका छन्। टिम बनाएर टोलैपिच्छे गस्तीदेखि नाकाहरूमा युवा परिचालन गरिएको छ। जाजरकोट, रुकुम पश्चिम, डोल्पा, हुम्ला, सुर्खेत, दैलेख र कालीकोटमा युवाहरूलाई परिचालन गरी एकले अर्कालाई निगरानी गरिरहेका छन्।यस्तो निगरानीको नाममा द्वन्द्व बढ्ने आशंका मतदाताले गरेका छन्। गाउँगाउँमा मतदा

राजस्व छल्नेमाथि उच्च निगरानी

काठमाडौं । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ । नक्कली भ्याट बिल बनाउने दुई जनाविरुद्ध १९ करोड ३४ लाखको मुद्दा यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने […] The post राजस्व छल्नेमाथि उच्च निगरानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए […]

पत्रकारमाथि निगरानी प्रणाली ?

के चीनको हेनान प्रान्तले पत्रकारमाथि निगरानी प्रणाली विकास गर्न खोजेको हो ? बिबिसीले हेनान प्रान्तमा फेस स्क्यानिङ प्रविधिमार्फत पत्रकारहरूको निगरानी राख्न खोजिएको भन्दै रिपोर्ट प्रकाशित गरेको छ ।  स्रोतहरूलाई उद्धृत गर्दै...

निरन्तर निगरानी

यो विषाणुको संक्रमण रोक्ने उपाय भनेको अहिल्यैदेखि निगरानी व्यवस्थालाई सुदृढ तुल्याउनु हो। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट हामीले जे सिक्यौँ, त्यसलाई फेरि सम्झना गर्दै अगाडिका दिनको तयारी नगर्ने हो भने हामी फेरि संकटमा पर्नेछौँ।...