मतपत्र छपाइमा अन्योल

मतपत्र छपाइमा भएको ढिलाइले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका प्रभावित भएको छ। भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्ने आन्तरिक कार्यतालिका रहेकोमा मतपत्र छपाइमा ढिलाइ हुने भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आन्तरिक तयारीमा रहेकाले तालिकालाई पछ्याउन नसक्दा समयमै मतपत्र छाप्न नसकिने भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिह्नलाई लिएर मतपत्रको क्रम निर्धारण र डिजाइन हुन नसक्दा भदौ २० गते सोमबारबाट मतपत्र छपाइ सुरु हुन नसकेको हो।

सम्बन्धित सामग्री

उदयपुर-१ र सुनसरी-४ मा मतगणना अन्योल, निर्वाचन आयोगको निर्णय पर्खँदै

काठमाण्डाै - मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन । उदयपुर-१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्याल...

इलाम-१ मा अवरुद्ध मतगणना सुरु, झलनाथको मत कति?

इलाम, मंसिर ९ । इलाम क्षेत्र नम्बर १ को स्थगित मतगणना गएराति पुनः सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रातिदेखि बिहानसम्म समानुपातिकतर्फको गणना भएको छ भने अहिले बिहानदेखि प्रत्यक्षतर्फको गणना सुरु भएको छ। प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न […]

इलाम १ मा अवरुद्ध मतगणना सुरु

प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। विवादका कारण बिहीबार दिनभर गणनास्थलमा तनाव सिर्जना भएको थियो।...

सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। १२ बजेर ३७ मिनेटबाट सुरु भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।उनका अनुसार मतगणना सर्वदलीय बैठकको सहमति साढे ११ बजेबाट सुरु गर्न भए पनि अहिले १२ : ३७ मा भएको जानकारी दिए।सुर्खेत १ मा भने मतगणना अन्योल बनेको छ। सुर्खेत क्षेत्र नम्बर १ (क)को सिम्ता गाउँपालिका ६ मा रहेको सरस्वती मावि मतदान केन्द्रमा प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद हुँदा मतदान स्थगित भएको छ।

पहिलो पटक मतदान गर्दै हुनुहुन्छ? मतदान केन्द्रमा यस्तो हुन्छ - BBC News नेपाली

तपाईँले पहिलोपटक मतदान गर्दै हुनुहुन्छ र मतदान गर्ने प्रक्रिया, मतपत्र तथा मतदान केन्द्रबारे अन्योल भए यो भिडिओ एक्सप्लेनर हेर्नुहोस्।

मतपत्रमा कसरी स्वस्तिक छाप लगाउनेबारे मतदातामा अन्योल

बारा – बाराको दक्षिण पूर्वी र उतरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् । स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाकाबारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् ।  लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप ल...

सर्वोच्चको मनसायअनुसार निर्वाचन आयोगले तीन मतपत्र छाप्ला?

सर्वोच्च अदालतले गत कात्तिक १ गते प्रदेश र प्रतिनिधिसभाको मतपत्र सम्बन्धी मुद्दामा दिएको आदेशपछि देखिएको अन्योल कायमै छ। उक्त आदेशमा अदालतले भनेको थियो — प्रत्यक्षतर्फको मतपत्र छपाई आउँदो कात्तिक १० गतेबाट हुने देखिन आएकाले प्रतिनिधि र प्रदेश सभाको अलग-अलग ऐन रहेको अवस्थामा आयोगले प्रतिनिधि र प्रदेश सभाको मतपत्र अलग्गै छाप्ने विषय गम्भीरतापूर्वक विचार गर्ने हुँदा अन्तरिम आदेश जारी…

भरतपुर १९ : उम्मेदवारहरू मत माग्न सक्रिय

अढाइ महिनापछि भरतपुर महानगरपालिकाको वडा नं. १९ फेरि चुनावमय भएको छ। उम्मेदवारहरूले मतदाता भेट्न थालेका छन्। गणना नसकिँदै मतपत्र च्यातिएपछि वडा नं. १९ को चुनावी नतिजाबारे लामो समयसम्म अन्योल थियो। सर्वोच्च अदालतले मतपत्र च्यातिएको वडामा फेरि मतदान गराउन आइतबार आदेश दिएपछि उम्मेदवारहरू सक्रिय भएका हुन्।

मुसा त लागेनन् मतपत्रमा!

मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन…

मुसा त लागेन भरतपुरको मतपत्रमा ?

चितवन : मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन्। यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ। गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन। सोमबार हुने भनिएको सुनुवाइलाई...