इलाम-१ मा अवरुद्ध मतगणना सुरु, झलनाथको मत कति?

इलाम, मंसिर ९ । इलाम क्षेत्र नम्बर १ को स्थगित मतगणना गएराति पुनः सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रातिदेखि बिहानसम्म समानुपातिकतर्फको गणना भएको छ भने अहिले बिहानदेखि प्रत्यक्षतर्फको गणना सुरु भएको छ। प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न […]

सम्बन्धित सामग्री

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

काठमाडौं । इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ ।  पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् ।  बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत ...

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

काठमाडौं–  इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् ।  बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी […]

इलाम–१ मा रोकिएको मतगणना सुरु, झलनाथ खनालभन्दा महेश बस्नेत अगाडि

काठमाडौँ– इलाम–१ मा विवादका कारण रोकिएको मतगणना सुरु भएको छ । मत गणनाका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिविना नै मतगणना सुरु भएको र गणना गरिएका मतपत्र हराएको भन्दै विवाद भएको बताइएको थियो । तर, शुक्रबार सर्वदलीय बैठक बसेर गणना सुरु गरिएको छ । यस क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका सम्मा...

इलाम १ मा अवरुद्ध मतगणना सुरु

प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। विवादका कारण बिहीबार दिनभर गणनास्थलमा तनाव सिर्जना भएको थियो।...

इलाम–१ मा सुरु हुन सकेन मतणना, २ मा नेम्वाङलाई अग्रता

८ मंसिर, इलाम । इलाम क्षेत्र नम्बर १मा रोकिएको मतगणना सुरु हुन सकेको छैन । क्षेत्र नम्बर २ मा भने मतगणना सुरु भएलगत्तै पूर्वसभामुख तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छ । नेम्वाङ ८३३ मतको अन्तर सहित अग्रता कायम राखेका हुन् । उनले ११ हजार ६२१ मत पाउँदा निकटतम प्रतिष्पर्धी गठबन्धनतर्फका नेपाली कांग्रेस […]

इलाम–१ मा मतगणना सुरु हुन सकेन

इलाम । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

इलाम-१ मा मतगणना सुरु हुन सकेन

काठमाडाैँ- इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ। कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो। राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ। अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ। सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ। हिजो राति ८ बजेपछिबाट परिणामसमेत […]

झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ । मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो । विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ ।

झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ । मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो । विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ ।