भरतपुर १९ : उम्मेदवारहरू मत माग्न सक्रिय

अढाइ महिनापछि भरतपुर महानगरपालिकाको वडा नं. १९ फेरि चुनावमय भएको छ। उम्मेदवारहरूले मतदाता भेट्न थालेका छन्। गणना नसकिँदै मतपत्र च्यातिएपछि वडा नं. १९ को चुनावी नतिजाबारे लामो समयसम्म अन्योल थियो। सर्वोच्च अदालतले मतपत्र च्यातिएको वडामा फेरि मतदान गराउन आइतबार आदेश दिएपछि उम्मेदवारहरू सक्रिय भएका हुन्।

सम्बन्धित सामग्री

नेम्वाङलाई मत माग्न ओलीका सत्र पत्र

काठमाडौं । यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा एमालेले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाउनुभएको हो । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै […]

उम्मेदवार घरघर पुगेर मत माग्न व्यस्त (तस्बिरहरू)

रामेछाप – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिएका विभिन्न राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् ।  रामेछापमा चुनावमा उठेका उम्मेदवार पहिलो चरणको चुनावी सभा सकेर दोस्रो चरणको चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । मतदातासँग मत माग्न केही दिनमात्रै बाँकी हुँदा उनीहरू यतिखेर घरदैलोमा व्यस्त भएका हुन् । रामेछापमा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा छ । प्रतिनिधि सभातर्फ रामेछापमा सत्तारूढ गठबन्धनका उम्मेदव...

मत माग्न गाउँगाउँमा उम्मेदवार

लमजुङ – मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् […]

एमालेले समर्थन गरेका सबै उम्मेदवारलाई मत माग्न सक्दिन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताउनुभएकाे छ । बिहीबार पत्रकार सम्मेलन गरी उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, […]

एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दिन : भीम रावल

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए । एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई […]

मत माग्न घरदैलोमा उम्मेदवार

आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।  आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा ९एमाले०ले  प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार  नगरपालिकामा संय

साइकल गुडाउँदै मत माग्न पाइँदैन है !

स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्ने दिन नजिकिँदै छ। उम्मेदवारहरु मतदाता रिझाउने प्रयासमा छन्। राजनीतिक दलहरुले पनि घोषणापत्र सार्वजनिक गरिरहेका छन्। बिजुली नि:शुल्क दिनेदेखि मदिरा पिउन कार्डको व्यवस्था गर्ने वाचा दलहरुले गरिरहेका छन्। मत माग्न जाँदा उम्मेदवारहरुलाई साइकल र्‍याली गरेर प्रचारप्रसार गर्न रोक लगाइएको छ। तर, हेलिकप्टर भने प्रयोग गर्न…

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।...