सर्वोच्चको मनसायअनुसार निर्वाचन आयोगले तीन मतपत्र छाप्ला?

सर्वोच्च अदालतले गत कात्तिक १ गते प्रदेश र प्रतिनिधिसभाको मतपत्र सम्बन्धी मुद्दामा दिएको आदेशपछि देखिएको अन्योल कायमै छ। उक्त आदेशमा अदालतले भनेको थियो — प्रत्यक्षतर्फको मतपत्र छपाई आउँदो कात्तिक १० गतेबाट हुने देखिन आएकाले प्रतिनिधि र प्रदेश सभाको अलग-अलग ऐन रहेको अवस्थामा आयोगले प्रतिनिधि र प्रदेश सभाको मतपत्र अलग्गै छाप्ने विषय गम्भीरतापूर्वक विचार गर्ने हुँदा अन्तरिम आदेश जारी…

सम्बन्धित सामग्री

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि र राष्ट्रियसभा सदस्यका लागि प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुनेछ । त्यस्तै प्रदेशसभा सदस्यहरूले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर […]

प्रत्यक्षतर्फ मतपत्र छाप्न सुरु

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ।...

आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फको नमुना मतपत्र

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले आजदेखि समानुपातिक मतपत्र छाप्ने

निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।  आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम श

सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र […]

काठमाडौँको मतपत्र छपाइ सकियो, अन्य महानगरको मतपत्र आजदेखी छापिने

काठमाडौँ । निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी सकेको छ। बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ। अब मधेस प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ। अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता […]

निर्वाचन आयोगले भन्यो : ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई सकियो

काठमाडौं, ५ बैशाख । निर्वाचन आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये अहिलेसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ काम सम्पन्न भएको छ । आज (सोमबार) आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भैसकेको जनाए । आयोगले जनक शिक्षा […]

निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त […]

कांग्रेस जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो […]

ओलीको प्रश्नः निर्वाचन आयोगले मतपत्रमा हरियो रङ किन राख्यो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेको निर्णयको विरोध गरेका छन्।...