कांग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक

काठमाण्डौ - नेपाली कांग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३  देशबाट बुधबार एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ ।   नेपालमाकांग्रेस सभापति शेरबहादु...

सम्बन्धित सामग्री

रुसी सेनामा कार्यरत नेपालीका परिवारले रुसी दूतावासमा दिए निवेदन

२९ फागुन, काठमाडौ‌ं । रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् । रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक […]

संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक

काठमाडौं: संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रमबीच शेखर खरेल लिखित पुस्तकको विमोचन गरिएको हो। पुस्तकमा गजमेरको दार्जीलिङ, काठमाडौं र मुम्बईसम्मको संगीत यात्रा तथा संघर्षलाई प्रस्तुत गरिएको छ। नेपाल र नेपालीका लागि आफूले के गरेँ र के दिन सकेँ भन्ने सम्पूर्ण कुरा…

खुला भयाे इजरायलमा नेपालीका लागि रोजगारी

काठमाडौं : करिब छ महिनादेखि रोकिएको इजरायल रोजगारी नेपालका लागि खुल्ला भएको छ। मंगलबार वैदेशिक रोजगार विभागले एक सूचना सार्वजनिक गर्दै इजरायलको केयर गिभरमा जान सम्झौता गरेका १ सय जनाको लागि खुल्ला भएको जनाएको छ।परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको विवादका कारण इजरायलले नेपाली कामदारका लागि भिसा जारी गर्न सकेको थिएन। भर्खरै सम्झौता गरेका १ सय जना कामदारको भिसा, राहदानी काठमाडौं स्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ।यसअघि इजरायल रोजगारीमा जानका लागि १

एमाले काठमाडौँ महानगरको प्रतिवद्धता–पत्र तीन भाषामा

नेकपा (एमाले) ले काठमाडौं महानगरको चुनावी प्रतिवद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । एमालेले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।उक्त प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा प्रतिवद्धता पत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ । &

प्रधानमन्त्री ज्यू, देशभक्त नेपालीका नाममा सम्बोधन गर्नुहोस्

सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार ! पछिल्लो समय देशको अर्थतन्त्र संकटमा रहेको समाचार संचारमाध्यमबाट सार्वजनिक भइरहदा हरेक नेपालीको जस्तै मेरो मनमा पनि डरको घण्टी बजिरहेको छ । ‘कतै हाम्रो देश पनि श्रीलंका जस्तै हुने त हैन, यो आर्थिक संकट नामको हुन्डरीले मेरो देशको अस्तित्व नै संकटमा ल्यादिने त हैन ?’ प्रश्नहरू जन्मिएका छन् । अहिले देश-विदेशमा […]

डिला सङ्ग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

१७ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन भएको हो । पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसले संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व […]

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष्ट समर्थक रहेको प्रस्तावमा कोभिड–१९बाट सृजित समस्याले वैदेशिक रोजगारमा ज्यान गुमाएका, रोजगारी गुमाएका र स्वदेश फर्किएकाका बारेको विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिएको छ । कोभिडबाट मृत्यु भएका व्...

अमेरिकाले १५ लाखबढी नेपालीका लागि निःशुल्क खोप उपलब्ध गराउने

काठमाडौँ । अमेरिकाले केही दिनमै १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घोषणा गरेको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रवार फेसबुकमार्फत केही दिनमा अ‍ेमेरिकाले नेपाललाई पर्याप्त मात्रामा खोप दिने कुरा सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी खोप निःशुल्क उपलब्ध गराउँदै […]