संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक

काठमाडौं: संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रमबीच शेखर खरेल लिखित पुस्तकको विमोचन गरिएको हो। पुस्तकमा गजमेरको दार्जीलिङ, काठमाडौं र मुम्बईसम्मको संगीत यात्रा तथा संघर्षलाई प्रस्तुत गरिएको छ। नेपाल र नेपालीका लागि आफूले के गरेँ र के दिन सकेँ भन्ने सम्पूर्ण कुरा…