सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार ! पछिल्लो समय देशको अर्थतन्त्र संकटमा रहेको समाचार संचारमाध्यमबाट सार्वजनिक भइरहदा हरेक नेपालीको जस्तै मेरो मनमा पनि डरको घण्टी बजिरहेको छ । ‘कतै हाम्रो देश पनि श्रीलंका जस्तै हुने त हैन, यो आर्थिक संकट नामको हुन्डरीले मेरो देशको अस्तित्व नै संकटमा ल्यादिने त हैन ?’ प्रश्नहरू जन्मिएका छन् । अहिले देश-विदेशमा […]