जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रुकुम घटनाका पीडितलाई न्याय दिलाएरै छाड्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत मृतक युवकहरुप्रति श्रदान्जली व्यक्त गदै हराएका बाँकी १ जनाको खोजीकार्य जारी रहेको बताएका छन्।
‘चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबाट ५ जना युवाहरु नवराज वि...