टिकट वितरणमा कसैलाई अन्याय हुँदैन : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई–शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह […]

सम्बन्धित सामग्री

भागवण्डा नटुंगी टिकट वितरण हुँदैन : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको भागवण्डा नटुंगी उम्मेदवारको टिकट वितरण नहुने बताएका छन् । कांग्रेसमा मुद्दा खेपिरहेका नेताहरूलाई उम्मेदवार बनाउन नहुने विषयमा उनले विचाराधीन मुद्दामा निष्कर्ष निकाल्न नहुने बताए ।