न्याय पाउनेमा ढुक्क छैनन् पीडित : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन भन्दै प्रतिनिधिसभाबाट संक्रमणकालीन न्याय सम्बन्धी ऐन प्रमाणिकरण भइरहदाँ द्वन्द्वपीडितहरुले भने -

सम्बन्धित सामग्री

गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाएरै छोड्ने प्रभु साहको अठोट

काठमाडौं, २० फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाएरै छोड्ने प्रतिबद्धता गरेका छन् । आजपाको मकवानपुर जिल्ला भेलाको अवसरमा गौर हत्याकाण्डमा निधन भएका राजन पोखरेल र गोविन्द अधिकारीका आमाहरु क्रमशः सिता पोखरेल र पार्वती अधिकारसँग साहले भेट गरेका छन् । सो क्रममा उनले आफूहरु न्यायको लागि […]

देशैभरिका मिटरब्याजी पीडित न्याय माग्न काठमाण्डौ आउने तयारीमा

काठमाण्डाै – सरकारलाई दबाब दिन दैशैभरिका मिटरब्याजी पीडितले काठमाण्डौ आउने तयारी गरेका छन् । काठमाण्डौ आएर धर्नामा बसेका केही मिटरब्याजीको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरे पनि न्याय पाउने सम्भावना कम रहेको भन्दै देशैभरका पीडित काठमाण्डौ आउने तयारी गरेका हुन् ।  पीडितले मिटरब्याज असुलीमा संलग्नलाई कारबाही गर्ने कुरा लिखितमा नभइ मौखिकमा मात्र आएकाले विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् । सरकारको निर्णयपछि दबाब दिन देशैभरिका पीडितलाई माइतीघर बोलाएको नवलपरासीका मिटरब्याजी पीडित जितबहादुर थ...

‘संक्रमणकालीन न्याय सम्बन्धी कानून संशोधन गर्दा पीडित प्रति विश्वास घात भयो’

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी कानून संशोधन गरि सरकारले पीडित प्रति विश्वास घात गरेको नागरिक अगुवाहरुले बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि नागरिक अगुवाहरुले संक्रमणकालीन न्याय सम्बन्धी कानून संशोधन गरि सरकारले पीडित प्रति विश्वास घात गरेको बताएका हुन् । उनिहरुले सत्यनिरूपण तथा मिलमिलाप ऐन संशोधनमा सरकारले पिडक मैत्री हुने गरी संसदमा संशोधन विधयक […]

यौनहिंसा पीडित बालिकालाई न्याय दिन प्रधानमन्त्रीसमक्ष माग

कञ्चनपुर : नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औँ स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोह उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य

बाँदरमुढे घटनाका पीडित १७ वर्षदेखि न्याय कुर्दै

१७ वर्षअघि चितवनको बाँदरमुढेमा भएको घटनाका पीडित परिवारले न्याय माग गर्दै सरकारलाई झुटो आश्वासन नदिई दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।...

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

काठमाडौं : पीडित आफैंले करणी भएको सामाजिक सन्जालमा भनिरहेकी छिन्। ८ वर्षको अगाडि घटना भएको पुष्टि गर्ने साविति बयानको आधार बनेको छ। प्रहरीले अनुसन्धान गर्दा अन्य प्रमाण पनि भेटिएला! तर, के कानुनमा हदम्याद नै छैन भनेर पीडितले न्याय नै नपाउने त? 'कस्तो नियम हो यो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन…

पीडित परिवारलाई न्याय दिलाउन आयोगले पहल गर्छः अध्यक्ष पराजुली

जनकपुर, २६ माघ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सप्तरीको बोदे बसाइन नगरपालिका– १ धनगढीकी राजकुमारी साहको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन आयोगले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकिछिन् । गत शुक्रबार पेट्रोल छर्केर २७ वर्षीय राजकुमारी साहको हत्या भएको घटनाबारे बुझ्न घटनास्थल पुग्नुभएका आयोगका अध्यक्ष पराजुलीले पीडित परिवारसँगको कुराकानीका […]

सरकारलाई घाइते र बेपत्ता पारिएका पीडित परिवारको चेतावनी

सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरूले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौंमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरूको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिए । अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए बिद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित […]

न्याय नपाए विद्रोहको चेतावनी

बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौंमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएकी हुन् ।  अन्तर्राष्ट्रिय सम्झौताहरुले न्याय नपाए बिद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताइन् । अन्तरक्रियाम