आमरण अनसन बस्ने अर्जुननरसिंह केसीको चेतावनी, समाधान गर्ने प्रचण्डको आश्वासन

केसीले सरकार गम्भीर नहुने हो भने आफू सांसद भवनभित्र आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

सम्बन्धित सामग्री

आमरण अनसन बस्ने अर्जुननरसिंह केसीको चेतावनी, समाधान गर्ने प्रचण्डको आश्वासन

केसीले सरकार गम्भीर नहुने हो भने आफू सांसद भवनभित्र आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, तोडियो अनसन

३ भदौ, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ । समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । बिहीबार […]

आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

३२ साउन, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन […]

क्रियाशील सदस्यता विवाद विधि-विधान अनुरुप समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विवाद विधि र विधान अनुरुप समाधान गर्नुपर्ने बताएका छन्। एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर गर्नुपर्ने माग राख्दै कांग्रेस मुख्यालयमा धर्ना र आमरण अनसन दिएका नेता तथा कार्यकर्तासंग छलफल गर्दै नेता सिंहले छिटो भन्दा छिटो क्रियाशील सदस्यताको विवाद …

क्रियाशील सदस्यता विवाद विधि-विधान अनुरुप समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विवाद विधि र विधान अनुरुप समाधान गर्नुपर्ने बताएका छन्। एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर गर्नुपर्ने माग राख्दै कांग्रेस मुख्यालयमा धर्ना र आमरण अनसन दिएका नेता तथा कार्यकर्तासंग छलफल गर्दै नेता सिंहले छिटो भन्दा छिटो क्रियाशील सदस्यताको विवाद …

क्रियाशील सदस्यता विवाद तत्काल समाधान गर्न देउवालाई दवाव

प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरूले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिए ।पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानविन न

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली नसच्याए अनशन बस्छाैं : अमरेश सिंह

काठमाडाैं : प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका कांग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनीसमेत दिए।पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्क

इन्सेकले भन्यो-गोविन्द केसीको जीवन रक्षा गर

२८ असार, काठमाडाैं । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस विज्ञप्ति प्रकाशित गरी इन्सेकले डाक्टर केसीसँग वार्ता गर्न र वार्ताकै माध्यामबाट समस्याको समाधान खोज्नका लागि सरकार र आन्दोलनतरत पक्षको ध्यानाकर्षण गराएको हो । यसअघि १४ पटक आमरण अनसन बसिसकेका …

जुम्लामा डाक्टर केसीको आमरण अनसन र समाधान

डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध आफ्नो १५ औँ अनसन जुम्लामा गर्ने घोषणा काठमाडौंमा गर्दा धेरै कर्णालीबासीले पत्याएका थिएनन् । त्यति धेरै जोखिम रहेको ठाउँमा अनसन बस्न उनी काठमाडौंबाट के आउँथे र ? भन्ने धेरै थिए । तर, डाक्टर केसी सार्वजनिक जीप चढेर टुप्लुक्क जुम्ला पुगेपछि भने नपत्याएर सुख भएन ।   उहाँ,...