राष्ट्र बैंकले भन्यो- नेपालमा बसेर विदेशमा घरजग्गा किने कारबाही हुन्छ

नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेत गराएको हो ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गर्‍याे

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले तीन वटा 'क' वर्गका अर्थात् वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरू पालना नगर्ने प्राइम कर्मसियल बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो । प्राइम कमर्सियल बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको बैंकले जनाएको छ । यस्तै कानुन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सच...

विदेशमा लगानी गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले नेपालमा बसोवास गरी विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाइने प्रस्ट पारेको छ । बैंकले विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐनले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र तोकिएको...

क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई राष्ट्र बैंकले कडा कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो । ‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा प

राष्ट्र बैंकले गर्‍यो ४ फाइनान्स कम्पनीलाई कारबाही, कुन–कुन परे कारबाहीमा ?

नेपाल राष्ट्र बै‌ंकले तोकिएको अनुपातमा विपन्न वर्गलाई कर्जा प्रवाह नगर्ने  ४ फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ ।   गत आर्थिक वर्ष २०७७/७८ मा ४ वटा फाइनान्स कम्पनीले तोकिएको अनुपातमा विपन्न वर्गमा कर्जा प्रवाह नगरेपछि उनीहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा ललितपुर फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स,ललितपुर फाइनान्स र जनकपुर फाइनान्स रहेका छन् । ललितपुर फाइनान्स दुईपटक कारबाहीमा परेको छ । गुडविल फाइनान्स, समृद्धि फाइनान्स अनिवार्य मौज्दातलाई लिएर कारबाही नेपाल राष्...

'स्प्रेड' दरको सीमा नाघ्ने बैंकका सीईओ र सञ्चालकलाई राष्ट्र बैंकले कारबाही गर्ने

काठमाण्डाै – निक्षेप सङ्कलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याज दर अर्थात् 'स्प्रेड' दरको सीमा नाघ्ने बैंक तथा वित्त कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी निर्देशक (सीईओ) लाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । एकीकृत निर्देशन २०७७ मा संशोधन गरेर राष्ट्र बैंकले तोकिएको भन्दा धेरै 'स्प्रेड' दर लागू गर्ने बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी र सञ्चालकलाई कारबाही गर्ने जनाएको छ । राष्ट्र बैंकले 'क' वर्गका अर्थात् वाणिज्य बैंकलाई ४ दशमलव ४ प्रतिशत र विकास बैं...