पूर्वराजा ज्ञानेन्द्रसँग कमल थापाको गोप्य वार्ता, के भयो कुराकानी
काठमाडौं। पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा...
बर्लिन, २० फागुन । यूक्रेन युद्धबारे सेनाको गोप्य वार्ताको रेकर्डिङ रूसी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जर्मनीका चान्सलर ओलाफ सोल्जले यसको पूर्ण छानबिन गर्ने प्रतिबद्धता शनिबार जनाएका छन् । जर्मनीको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँग कुरा गर्दै वायु सेनाको प्रभागमा भएको कुराकानी ‘चोरिएको’ विश्वास मन्त्रालयले गरेको बताएका छन् । जर्मनीले आफ्ना अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध […]
बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म गोप्य वार्ता गरेका छन्।
पार्टीको बिग्रदो छवि र देशको अस्थिर राजनीतिक अवस्था चुलिँदै गएको अवस्थामा प्रमुख नेताहरूबीच भएको...
सत्तासाझेदार दलको केन्द्रीय नीतिविपरीत नेपाली कांग्रेस सिन्धुपाल्चोकले एमालेसँग गोप्य वार्ता थालेपछि पाँच दलीय गठबन्धन धरापमा परेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरुप विभिन्न...
जेनेभा । रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।
रुसी र अमेरिकी कुटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो। अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभ बीच नियमित भेटघाट र वार्ताको अपेक्षा गरिएको थियो। संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०:०० (0800 GMT) को आसपास शुरू भएको थिय
विवाद मिलाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो । तर वार्ता स्थल गोप्य राखिएको छ । जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्ता स्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई
इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तान र भारतबीच गोप्य वार्ता भएको खबरको खन्डन गरेका छन् । टर्कीको टीआरटीवर्ल्ड टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच कुनै ‘ब्याकडोर च्यानल’बाट वार्ता नभएको स्पष्ट पारेका हुन् ।
“भारतसँग हाम्रो कुनै कुराकानी भएको छैन । न त संयुक्त अरब इमिरेट्स (यूएई)ले कुनै वार्ता गर्न मध्यस्थता...
पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र भारतबीच कुनै पनि किसिमको गोप्य वार्ता नभएको बताएका छन् ।
दुई मुलुकबीच ब्याकडोर च्यानल वा तेस्रो पक्षको सहायताले कुनै कुराकानी नभएको पनि उनले स्पष्ट पारे ।
शुक्रवार टर्कीको टेलिभिजन च्यानल टीआरटीवर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले गोप्य वार्ताका दाबीलाई खारेज गरे । ‘अहिले उनीहरूसँग हाम्रो कुनै वार्ता छैन । संयुक्त अरब अमिरातले कुनै किसिमको मध्यस्थता गरेको छैन ।’
उनले भने, ‘पाकिस्तान र भारत दुवै दक्षिण एसियाका आणविक हतियार सम्पन्न...