'दण्ड दिनुपर्नेलाई पुरस्कार दिएर सम्पदा संरक्षण हुँदैन'

काठमाडौं : पछिल्लो समय सम्पदा पुनर्निर्माणमा धेरै लापरबाही भएको देखिन्छ। जसकारण सम्पदा अभियन्ताहरूले पटक–पटक निर्माण गर्ने निकायलाई ध्यानाकर्षण गराइरहेका छन्।अहिले पनि रानीपोखरी, कमलपोखरीलगायत सम्पदा पुनर्निर्माणमा विवाद छ। सम्पदाको ऐतिहासिकता नै मासिने गरी डोजर चलाइएको पनि छ।नारायणहिटी संग्रहालय, केशरमहल, पशुपतिनाथ क्षेत्रलगायत सम्पदामा समेत भूमाफियको आँखा गइसकेको छ। यसैगरी सम्पदा अतिक्रमण गर्दै गएमा विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको ऐतिहासिकता रहन्छ वा रहँदैन? सम्पदा पुनर्न

सम्बन्धित सामग्री

भक्तपुर नगरपालिकाले सम्पदा चिनाउन पदयात्रा गर्ने

काठमाडौं- भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न सम्पदा क्षेत्रमा रहेका बहा, बहीहरू अवलोकन गराउने उद्देश्यले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित आउँदो पुस १४ गते शनिबार सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार यसबारे जानकारी दिँदै योमरी पुन्हीको अवसरमा आयोजना हुने सम्पदा पदयात्राले भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान […]

प्राकृतिक सम्पदा संरक्षणमा समाजका सबै वर्गको सहभागिता चाहिन्छ : मन्त्री महतो

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले प्राकृतिक सम्पदा संरक्षण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभएकोे छ । भारतीय संस्था ‘सिएमएस वातावरण’ले शुक्रबार काठमाडौँमा आयोजना गरेको जैविक विविधतासम्बन्धी तीनदिने चलचित्र महोत्सवको उद्घाट्न गर्दै उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित प्रदर्शनी जैविध विविधता संरक्षणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपालको हिमालय क्षेत्रले …

‘हरेक दिवसमा वृक्षरोपण हुन्छ, बिरुवाको संरक्षण हुँदैन’

“लगाए जति बिरूवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन”, बिद्योदय माविका एक शिक्षिका यदु सुवालले भन्नुभयो । उहाँका अनुसार हरेक दिवसमा प्राय जिल्लाजिल्लामा वृक्षरोपण गरिन्छ, तर बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन । संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ, उसैले मात्र […]

सम्पदा र सभ्यताको संरक्षण गर्नु हाम्रो दायित्व हो : मेयर बालेन्द्र शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागतगुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सम्पदा संरक्षण गरेर पर्यटनको विकास हुने बालेनको भनाइ

काठमाडौं। सम्पदा संरक्षण गरेर पर्यटनको विकास गर्न सकिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन्। चुनाव प्रभावित गर्न कर्मचारी सरुवा गरिएको एमालेको आरोप छ। मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभाबाट पारित गरिँदै छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ‘क्रान्तिकारी फोर्स’ गठन गर्दैछ। उम्मेदवारी सिफारिसमा मनोमानी शुल्कबारे काँग्रेसमा उजुरी परेको छ।

‘नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ’

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् । नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा […]

ललितपुर महानगरपालिकाको पहिलो प्राथमिकतामा सम्पदा संरक्षण

काठमाण्डाै - ललितपुर महानगरपालिकाले प्राथमिकताका साथ सम्पदा संरक्षण र मर्मत गरिरहेको छ। नियमित मर्मत गर्नुपर्ने सम्पदा र भूकम्पले भत्किएका मठमन्दिर, विहार, बहाल, सत्तल, पाटी, पोखरीमध्ये धेरैजसो निर्माण सम्पन्न भइसकेका छन् । केही सम्पदा निर्माणाधीन अवस्थामा रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले निर्माण भएका सबै सम्पदा पुरातात्त्विक शैलीमै पुनर्निर्माण गरिएकाे जानकारी दिनु भएकाे छ । ललितपुर महानगरपालिका–७ मा रहेकाे अमृतवर्ण महाविहार जीर्णोद्धार सकिएकाे छ । यस्तै व...