सम्पदा र सभ्यताको संरक्षण गर्नु हाम्रो दायित्व हो : मेयर बालेन्द्र शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागतगुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सम्बन्धित सामग्री

सिंहदरबारकाे फाेहाेर नउठ्नुमा बालेनले दिए १४ बुँदे प्रष्टीकरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिएका छन् ।

काठमाडौंका मेयर शाह र चिनियाँ राजदुतबिच भेटवार्ता

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ। भेटका लागि राजदूत सङ प्रमुख शाहको कार्यकक्षमा आएका थिए।...

एमाले नेता महेश बस्नेतलाई किन भेटे बालेनले ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतबीच भेटवार्ता भएको छ ।

सुकुम्बासी बस्ती हटाउनेबारे मेयर बालेनले गरे प्रधानमन्त्रीसँग छलफल

बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

शिक्षा र स्वास्थ्यको व्यापार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द हुनुपर्छ भन्ने धारणासँग धेरै मानिसले सहमति जनाएका छन्।...

बालेनकाे कडा विज्ञप्ति- मिचाहालाई थप माेटाउन दिने छैनाैँ

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सार्वजनिक संचरना मिच्ने मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रष्ट पारेका छन् ।

स्वास्थ्य र शिक्षालाई सेवामुलक बनाइनेछ : मेयर बालेन शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि मेयर शाहले स्वास्थ्य र शिक्षा प्राथमिक एजेन्डा भएको...

काठमाडौंका मेयर बालेन्द्र शाह र सिसडोलबासी बिच चर्काचर्की

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन्।उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका वसिन्दासँग उनीहरुको समस्याको विषयमा छलफल गरेका थिए।हालै बञ्चरेडाँडामा तयार भएको ल्याण्डफिलसाइटको एउटा सेलमा ११ वैशाखदेखि फोहोर विसर्जन गर्न सुरु भएको थियो। तर स्थानीय वासिन्दाले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन्।