आकाश भैरव हराएको मूर्ति तत्काल पत्ता लगाई पुनःस्थापना गर्न सम्पदा संरक्षण महाअभियानको माग

काठमाडौं, १२ पुस । नार्गजुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पदा संरक्षण महाअभियानले चोरी भएको मुर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो । कार्यक्रममा बोल्दै सम्पदा संरक्षण महाअभियान अभियन्ता […]