‘हरेक दिवसमा वृक्षरोपण हुन्छ, बिरुवाको संरक्षण हुँदैन’

“लगाए जति बिरूवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन”, बिद्योदय माविका एक शिक्षिका यदु सुवालले भन्नुभयो । उहाँका अनुसार हरेक दिवसमा प्राय जिल्लाजिल्लामा वृक्षरोपण गरिन्छ, तर बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन । संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ, उसैले मात्र […]

सम्बन्धित सामग्री

रमेश कर्पद्वारा वृक्षरोपण

रमेश कर्पले संस्थापक रमेश गुप्ताको जन्मजयन्तीका अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ।

‘भावी सन्ततिका लागि वृक्षरोपण गरौँ’

नवलपुर, २६ असार । जलवायु परिवर्तन रोक्न तथा भावी सन्ततिका लागि स्वस्थ वातावरण सिर्जना गर्नका लागि वृक्षरोपण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोट–८ मा रहेको विजय विकास स्रोत केन्द्र (भिडिआरसी)को ४५औँ स्थापना दिवसको अवसरमा आयोजित वृक्षरोपण एवं अन्तरक्रिया कार्यक्रमका  सहभागीले वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षरोपण गर्दै वन […]

सामुदायिक वनमा वृक्षरोपण

सिमकोट – ग्याराक्टु सामुदायिक वन उपाभोक्ता समितिका सदस्य मिलेर वन क्षेत्रमा वृक्षरोपण गरेका छन्। वन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन र वन्यजन्तुको वासस्थान सुधारका लागि वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। उक्त वन उपभोक्ता समितिका अध्यक्ष यमबहादुर लामाले सत्तरी जना वन उपभोक्ता समितिका सदस्य मिलेर वृक्षरोपण गर्ने कार्य सम्पन्न भएको बताए। तीन वर्ष अगाडि सो वनमा आगलागी […]

कोहलपुर नगरपालिकाकाे वृक्षरोपण अभियान सुरु

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले हरित सहरका लागि आजदेखि वृक्षरोपण अभियान सुरु गरेको छ। कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षरोपण अभियान सुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए। नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षरोपण गरेर अभियानको सुरुवात गरेका छन्। कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार […]

भोजपुरका खाली जमिनमा वृक्षरोपण

भोजपुर, १५ असार । यहाँका खाली जमिन तथा नाङ्गा पाखामा वृक्षरोपण अभियान थालिएको छ । वातावरणमा पर्ने असर न्यूनीकरण तथा वन क्षेत्रको विकास तथा विस्तारका लागि यस्ता ठाउँमा वृक्षरोपण थालिएको हो । सो अभियानअन्तर्गत डिभिजन वन कार्यालयको आयोजनामा षडानन्द नगरपालिकाको भीम गणेश सामुदायिक वनको गैरी चौरमा वृक्षरोपण गरिएको छ । यहाँको खाली क्षेत्रमा पाँच हजार […]

सेनाले माग्यो १८ वृक्षरोपण हेरालु

नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो । सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण

सेनाले माग्यो १८ वृक्षरोपण हेरालु

काठमाडौँ – नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ। काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो। सडक निर्माणको क्रममा रुख काटिएका थिए। त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो। ४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न […]

दाङमा संरक्षणमुखी वृक्षरोपण

डिभिजन वन कार्यालयले दाङमा संरक्षणमुखी वृक्षरोपण कार्यक्रम सुरु गरेको छ ।वर्षेनी बिरुवा लगाउने तर लगाउने बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यसै वर्षदेखि संरक्षणमुखी वृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अभियानकै रूपमा वृक्षरोपण गरेर कममात्रै बिरुवा हुर्काउनेभन्दा बरु थोरै लगाउने र धेरै हुर्काउने लक्ष्यका साथ यो वर्ष दाङमा करिब दुई […]

पोखरामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम गरिने

पोखरा महानगरपालिकामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम सञ्चालन गरिने भएको छ  । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् । केही वर्ष अगाडि सेती नदीमा आएको अप्रत

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

काठमाडौँ । ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर तालिम केन्द्र परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । महाशाखाले गत वर्ष तीनकुनेस्थित पार्कमा वृक्षरोपण गरेको थियो । काठमाडौँ उपत्यकाका विभिन्न नर्सरी र वन कार्यालयसँगको समन्वयमा […]