हुन्डाई ग्रुपले पहिलो पटक इलेक्ट्रीक कारको मूल्य घटायो

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले पहिलो पटक आफ्ना विद्युतीय कारको मूल्य कटौती गरेको छ । कम्पनीले कोरियन मार्केटबाट मूल्य घटाएको हो । हुन्डाई मोटर ग्रुप अन्तर्गत रहेका हुन्डाई र किया दुबै ब्राण्डको विद्युतीय कारको मूल्य ३ हजार डलरले घटाइएको हो । मूल्य घटेका मोडलमा आयोनीक-५, ईभी-६, आयोनीक-६ र निरो ईभी छन् । टेस्ला, बीवाइडी, […]

सम्बन्धित सामग्री

पाँच नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउँदै हुन्डाई

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाई नेपालमा इलेक्ट्रीक एसयूभीको सुरुवात गराउने ब्राण्ड हो । तर, चिनियाँ ईभीको भिडमा छाँयामा परेको कम्पनीले अब भने पाँच नयाँ मोडल नेपाल ल्याउने भएको हो । सन् २०२५ मा एकपछि अर्को नयाँ मोडलको योजना बनाएको हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सबैभन्दा पहिला आयोनीक-५ लाई १०० किलोवाटको मोटरमा ल्याउने जनाएको […]

एकसाथ परीक्षणमा देखियो किया कारेन्स र हुन्डाई क्रेटा ईभी

काठमाडौं । हुन्डाई मोटर्स ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र कियाले आफ्नो भारतमा उत्पादन हुने पहिलो मोडलको एकसाथ परीक्षण गरिरहेको छ । कम्पनीले किया कारेन्स र हुन्डाई क्रेटाको इलेक्ट्रीक भर्सनको एकसाथ परीक्षण गरिरहेको हो । भारतमा उत्पादन हुने यी दुबै एसयूभी सफल मानिन्छन् । त्यसमा पनि हुन्डाई क्रेटा भारतमा मात्रै ११ लाख यूनिट बिक्री भइसकेको छ […]

हुन्डाई कोना जी एल को मूल्य सार्वजनिक

काठमाडाैं- हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रीक सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहने जनाएको छ । कोना इभी को इन्ट्री भेरियन्ट-जीएल ५९ लाख ९६ हजार र जीएल-एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेकोको छ । विद्युतीय गाडीहरुको बढ्दो मागलाई मध्यनजर […]

कम मूल्यको इलेक्ट्रीक कार ल्याउँदै हुन्डाई

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले २० हजार अमेरिकी डलरभन्दा सस्तो इलेक्ट्रीक गाडी बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट अटोमोटीभ्स न्यूज यूरोपले प्रकाशित गरेको छ । मिडिया रिपोर्टमा हुन्डाई यूरोपका प्रमुख एन्ड्रियास क्रिस्टोफ होफमेनलाई उद्धृत गर्दै नयाँ गाडी आउन लागेको दावी गरिएको हो । होफमेनले भनेका छन्, ‘हामी इलेक्ट्रीक मिनिकार ल्याउने तयारीमा छौं । जुन हुन्डाईको […]

हुन्डाईको विद्युतीय गाडी आयोनिक–५ नेपाली बजारमा

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको इलेक्ट्रीक भेहिकल आयोनीक–५ बिक्री सुरु गर्ने तयारी पुरा गरेको छ । नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको हो । यो आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’ मा बनेको हो । यसको डिजाइन अत्याधुनिक र आ

४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, अन्य ठाउँमा पनि विस्तार गर्ने लक्ष्य

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गर्ने भएको हो ।  हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई...

हुन्डाईले देशभर ४० स्थानमा विस्तार गऱ्यो चार्जिङ स्टेशन

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गर्ने भएको हो । हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आ

हुन्डाई र कियाका चर्चित साना कार इलेक्ट्रीकमा आउने

काठमाडौं । हुन्डाई मोटर्स र कियाले आफ्ना चल्तीका दुई साना ह्याचव्याक कारलाई सन् २०२५ भित्रै इलेक्ट्रीक भर्सनमा पनि ल्याउने रिपोर्टहरु सार्वजनिक भएका छन् । कम्पनीले आफ्नो चल्तीका ह्याचव्याक ग्राण्ड आई १० र पिकान्टोलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याउने अटोमोटीभ न्यूज यूरोपले दावी गरेको छ । अहिले हुन्डाई र कियाका यी दुई ह्याचव्याक कार विश्वका अधिकांश बजारमा […]

हुन्डाईको कोना ईलेक्ट्रिक नेपाली बजारमा

काठमाडौं । हुन्डाई अटो मोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा सार्वजनिक गरेको छ । कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा परिमार्जन सहित यो भेईकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो गाडीमा एड्भान्स कनेक्टिभीटी फिचरका साथै स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइवायर सिस्टम तथाक्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक […]

हुन्डाईको प्रिमियम ब्राण्ड जेनीशसले देखायो इलेक्ट्रीक क्रसओभर

काठमाडौं । हुन्डाई मोटर्सको प्रिमियम ब्राण्ड जेनीशसले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘जीभी ६०’ सार्वजनिक गरेको छ । कम्पनीले ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’ (इ-जीएमपी) मा जीभी ६० लाई तयार गरेको हो । यही प्ल्याटफर्ममा हुन्डाई आयोनीक ५ र किया इभी ६ बनेको हो । जेनीशस जीभी ६० आयोनीक ५ र इभी ६ भन्दा निकै प्रिमियम हुन्छ […]